Posted inसमाचार
इन्जिनियरलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्ने दावी
नेपाल इन्जिनियर्स एशोसिएशनको ३३औँ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि बृहत् राष्ट्रिय प्रगतिशील गठबन्धनले इन्जिनियरलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्ने दावी गरेको छ । गठबन्धनले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट…
