Posted inसमाचार
इन्जिनियरहरुको पेसागत क्षमतासँगै संस्थागत विकासका लागि प्रतिबद्व : दर्लामी
नेपाल इञ्जिनीयर्स एसोसियसनका नवनिर्वाचित अध्यक्ष डा हरिबहादुर दर्लामीले इन्जिनियरहरुको पेसागत क्षमतासँगै संस्थागत विकासका लागि प्रतिबद्व रहेको बताउनुभएको छ । आइतबार काठमाडौंमा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालले आयोजना गरेको बधाई कार्यक्रममा…
