Posted inसमाचार
काठमाडौं प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपभित्र रहेको एक गोदाममा आगलागी
काठमाडौं प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपभित्र रहेको एक गोदाममा आगलागी भएको छ । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा बुधबार अपरान्ह आगलागी भएको हो । आगलागीका कारण गोदाम पूर्णरुपमा नै नष्ट भएको छ ।…
