Posted inसमाचार
धुमधामका साथ पाँहाचह्रेको तेस्रो दिन शनिबार असन जात्रा
नेवार समुदायको चाडअन्तर्गत पाँहाचह्रेको तेस्रो दिन शनिबार असन जात्रा धुमधामका साथ मनाइएको छ । हरेक वर्ष घोडेजात्राको भोलिपल्ट तीन अजिमा अर्थात् लुमधि अजिमा, कङ्ग अजिमा र तेबहाल अजिमालाई आ–आफ्नो ठाउँबाट…
