रासायनिक मल खरिद ऐन संशोधन गर्नुपर्छः मन्त्री भुसाल
कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.वेदुराम भुषालले मल खरिद प्रक्रियालाई सहज बनाउन खरिद ऐन र नियमावली संशोधन गर्न लागिएको जानकारी दिनुभएको छ । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति…



