Posted inसमाचार
संघीय मन्त्रालयको संख्या कटौती गरी १५ र प्रदेशमा ५ वटा मन्त्रालय मात्र राख्न सुझाव
राष्ट्रियसभाले गठन गरेको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले संघीय मन्त्रालयको संख्या कटौती गरी १५ र प्रदेशमा ५ वटा मन्त्रालय मात्र राख्न सुझाव दिएको छ । संघीयता कार्यान्वयन…
