विशेष अदालतबाट सफाइ पाएका १२४ मुद्दाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट सफाइ पाएका १२४ मुद्दाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अख्तियारले बिशेष अदालतबाट भएका फैसलामा चित्त नबुझी २ सय…
