राष्ट्रपतिद्वारा नवनियुक्त प्रधानसेनापतिलाई महारथीको दर्ज्यानी चिह्न प्रदान

राष्ट्रपतिद्वारा नवनियुक्त प्रधानसेनापतिलाई महारथीको दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, २४ भदौः राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई नेपाली सेनाको महारथी पदको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति…
खुला मिनीम्याराथन प्रतियोगितामा इटहरीका धनु मानन्धर प्रथम

खुला मिनीम्याराथन प्रतियोगितामा इटहरीका धनु मानन्धर प्रथम

भैरहवा (रुपन्देही), २४ भदौः एक सय ११औँ बिपी जयन्तीको अवसरमा नेपाली कांग्रेस रुपन्देहीद्वारा आयोजित खुला सडक दौड प्रतियोगितामा इटहरीका धनु मानन्धरले प्रथम स्थान प्राप्त गर्नुभएको छ । पाँच किलोमिटरको सो…
डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः सकिनुपर्ने समयमा आधा काम

डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः सकिनुपर्ने समयमा आधा काम

म्याग्दी, २४ भदौः नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन एक सय ३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको निर्माण सकिनुपर्ने अवधिमा ५० प्रतिशत भौतिक प्रगति भएको छ । निर्धारित ३० महिनामा…
पर्यटकको बसाइ लम्ब्याउन दियालो बङ्गला सहयोगी

पर्यटकको बसाइ लम्ब्याउन दियालो बङ्गला सहयोगी

चितवन, २४ भदौः सर्वसाधारणका लागि दियालो बङ्गला खुला गरेसँगै हालसम्म २३ हजार पाँच सय ७४ जनाले अबलोकन गरेका छन् । भरतपुर महानगरपालिकाले व्यवस्थापनको जिम्मेवारी लिएर गत असार २३ गतेदेखि बङ्गला…
सवारी साधन एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु

सवारी साधन एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु

मुग्लिन (चितवन), २४ भदौः चितवनमा कन्टेनर र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्जबाट कुखुराको दाना लिएर भरतपुरतर्फ आइरहेको ना८ख २८१८ नम्बरको कन्टेनर…
पर्यटक पर्खिरहेको घलेगाउँ

पर्यटक पर्खिरहेको घलेगाउँ

लमजुङ, २४ भदौ : विविधताको खानी हो घलेगाउँ । शीरमा सुन्दर सेतो हिमाल । मध्य भागमा जङ्गल । अनि फेदमा घलेहरुको बाहुल्यता रहेको गाउँ । ऐतिहासिक तथा पर्यटकीय रुपमा महत्वपूर्ण…
लो–घेकर दामोदरकुण्डको प्रशासकीय र वडा कार्यालय भवन निर्माण

लो–घेकर दामोदरकुण्डको प्रशासकीय र वडा कार्यालय भवन निर्माण

म्याग्दी, २४ भदौ : मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाले प्रशासकीय र सबै वडा कार्यालयको भवन निर्माण गरेको छ । स्थापना भएको सात वर्षपछि चराङमा प्रशासकीय र पाँच वटा वडाका केन्द्रमा भवन…
चालीस वर्षदेखि सारङ्गी रेट्दै लालबहादुर

चालीस वर्षदेखि सारङ्गी रेट्दै लालबहादुर

देउखुरी (दाङ), २४ भदौ : टालेको झुत्रो झोला, हातमा सारङ्गी । त्यही सारङ्गी रेट्दै घरघरमा मिठो धुन सुनाउँदै हिँड्नुभएका सल्यान खलङ्गाका ५५ वर्षीय लालबहादुर गन्धर्व हालै यहाँको घोराही बजार आइपुग्नुभएको…
घरदैलोमा इलाका प्रशासन, गाउँमै सिंहदरवारको अनूभूति

घरदैलोमा इलाका प्रशासन, गाउँमै सिंहदरवारको अनूभूति

वीरगञ्ज (पर्सा) २४ भदौ : पर्साका जिराभवानी गाउँपालिका–४ का वृजालाल प्रसाद यादवलाई नागरिकता, राष्ट्रिय परिचयलगायत कागजात बनाउन वीरगञ्जस्थित जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता थियो । आफ्नो गाउँपालिकाबाट २५ किलोमिटर लामो…
संरक्षणको पर्खाइमा ऐतिहासिक स्थल लुमरेङकोट

संरक्षणको पर्खाइमा ऐतिहासिक स्थल लुमरेङकोट

पर्वत, २४ भदौः दक्षिण पर्वतको विहादी गाउँपालिकामा अवस्थित ऐतिहासिक महत्त्व बोकेको लुमरेङकोट संरक्षणको पर्खाइमा छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना रहेको लुमरेङकोट प्रचारप्रसार, संरक्षण र पूर्वाधार…