सन् २०३० सम्ममा ऊर्जा दक्षता सुधारको हालको दरलाई दोब्बर बनाइने

सन् २०३० सम्ममा ऊर्जा दक्षता सुधारको हालको दरलाई दोब्बर बनाउने लक्ष्यसहित ऊर्जा मन्त्रालयले 'राष्ट्रिय ऊर्जा दक्षता रणनीति २०७४' को मस्यौदा तयार गरेको छ। हाल ऊर्जा दक्षता वृद्धिदर ०.८४ प्रतिशत रहेकोमा…

नेपालबाट निर्यात हुने कृषिजन्य वस्तुको सूची दिन नेपाललाई चीनको आग्रह

नेपालबाट निर्यात हुने कृषिजन्य वस्तुको सूची चिनियाँ कृषि मन्त्रालयलाई उपलब्ध गराइदिन चीनले आग्रह गरेको छ। चीनको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले केरुङमा आयोजना गरेको दुई पक्षीय छलफलमा नेपाली पक्षले कृषि उत्पादनको…

३० अर्बका १० ठूला उद्योगमा चीनको मात्र २७ अर्ब लगानी

चालु आर्थिक वर्षको (२०७४/७५) नौ महिनामा ३० अर्ब ४१ करोड ५ लाख रुपैयाँ भन्दा बढीको १० ठूला उद्योग दर्ता भए। दर्ता भएका १० ठूला उद्योगमा चीनको लगानीमात्र २७ अर्ब ६…

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मे ११ मा नेपाल भ्रमणमा जाने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही वैशाख २८ गते नेपालको भ्रमण गर्नुहुने भएको छ। उहाँले नेपाल भ्रमणका क्रममा भगावन सीताको जन्मभूमि तथा भगवानको रामको ससुराली जनकपुर पुगेर त्यहाँको प्रसिद्ध जानकी मन्दिरको…

हिमाल आरोहणका लागि नेपाल उत्कृष्ट गन्तव्यः नेपालका पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले हिमाल आरोहणका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य भएको बताउनुभएको छ। सगरमाथा आरोहण गरेको ४० औं वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा पर्यटन…

लगानी सम्बन्धि राष्ट्रिय सम्मेलन सम्पन्न

मुलुकलाई समृद्ध बनाउने पूँजी परिचालन गर्न आवश्यक बैंकयोग्य परियोजनाको सूचि तयार पार्ने लगायतका प्रतिबद्धता व्यक्त गर्दै मिश्रित लगानी सम्बन्धि राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। शुक्रबार काठमाडौमा आयोजना गरिएको सो सम्मेलन…