अमेरिकी उप-राष्ट्रपतिको भनाइबारे थाइवानकी प्रस्तोताको प्रतिक्रिया

अक्टोबर सात तारिख थाइवानको चाइना टाइम्सले थाइवानकी प्रस्तोता ह्वाङ च स्येनको टिप्पणी लेख सार्वजनिक गरेको छ। अमेरिकी उप-राष्ट्रपति पेन्सप्रति प्रतिक्रिया शीर्षकको यो लेखमा उप-राष्ट्रपतिले चुनाव हुनुअघिको चीनसँगको मित्रतालाई बेवास्ता गरी…

नयाँ दिल्लीमा भएको ट्राभल अवार्डमा नेपालको चन्द्रागिरि हिल्स नेपालकै उत्कृष्ट

नेपालको चन्द्रागिरि हिल्स प्रालिलाई नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको छ। भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार साँझ आयोजना गरिएको विशेष कार्यक्रममा सो कम्पनीलार्इ नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान…

नेपालमा पहिलो पटक हुने प्याराग्लाइडिङ विश्वकपमा ३० देशले भाग लिने

नेपालमै पहिलो पटक प्याराग्लाइडिङको वल्र्डकप गर्ने अवसर पाएको पोखराले अन्ततः व्यवसायी र पोखरा महानगरपालिकाबीचको टकरावले गर्दा उक्त प्रतियोगिता स्याङ्जाको स्वरेक मैदानमा हुने भएको छ। विश्वमै प्याराग्लाइडिङको उत्कृष्ट पाँच मध्यमा पर्ने…

पश्चिम नेपालको दाङ जिल्ला सिमेन्ट उत्पादनको केन्द्र बन्दै

कुनै समय औद्योगिक विकासमा पछि परेको दाङ अहिले सिमेन्ट उत्पादनको केन्द्र बनेको छ। पहाडी भेगमा रहेको चुुनढुंगा खानीलाई मुख्य केन्द्र बनाउँदै जिल्लाको तराई क्षेत्रमा सानाठूला सिमेन्ट उद्योग खेल्ने क्रम बढिरहेको…

आत्मरक्षाका लागि सुदूर पश्चिमका महिलाहरू तालिम लिँदै

बलात्कारका घटना बढिरहँदा राष्ट्रिय गोजुरियो कराँते-दो संघले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा शनिबार हजार जना किशोरी र महिलाका लागि 'उमेन्स सेल्फ डिफेन्स क्याम्प २०१८' अन्तर्गत आत्मरक्षाको तालिम दिन थालेको छ। तर…

चीन नेपालको सुखदुःखको साथी भएको परराष्ट्रमन्त्रीको भनाइ, राजधानीमा नेपाल-चीन मेला शुरु

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीन नेपालको दुःखसुखको साथी भएको बताउनुभएको छ। चाइना-नेपाल कल्चर सेन्टर तथा अरनिको समाजले संयुक्त रूपमा ललितपुरमा आयोजना गरेको 'नेपाल चीन मेला २०१८' को उद्घाटनका क्रममा उहाँले नेपाल…

चीनसँग सीमा जोडिएको रसुवा जिल्लामा आउँदो महिनादेखि सुक्खा बन्दरगाह निर्माण शुरू हुने

रसुवाको टिमुरेमा अर्को महिनाबाट सुक्खा बन्दरगाह निर्माण सुरु हुने भएको छ। नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर प्रमोद आचार्यले नोभेम्वरबाट निर्माण सुरु हुने जानकारी दिनुभयो। उहाँका अनुसार, जनवरीमै चीन र…

पूर्वी नेपालको विराटनगरमा एक महिनाभित्रै भारतीय रेल गुड्ने

भारतको बथनाहाबाट विराटनगरमा रेल आउने समय नजिकिँदै छ। विराटनगर र बथनाहा अब एक महिनाभित्र रेलमार्गले जोडिने भएका छन्। नेपालको रेल विभाग र भारतीय विदेश मन्त्रालयको टोलीले शुक्रबार संयुक्त रूपमा बथनाहाबाट…

नेपालको शान्ति प्रक्रियाबारे बुझ्न म्यानमारको टोली काठमाडौँमा

आन्तरिक द्वन्द्व झेलिरहेको दक्षिण–पूर्वी एसियाली बर्माले टोली नेपालीको शान्ति प्रक्रियाको बारेमा बुझ्न काठमाडौँ आएको छ। दुई बर्मेली मन्त्रीसहितको सो टोलीले नेपालको शान्ति प्रक्रिया कसरी सम्पन्न भयो भनेर शान्ति प्रक्रियामा संलग्न…

चीनका प्रधानमन्त्री ली खछ्याङले सत्रौं शाङहाइ सहयोग संगठनको सम्मेलनमा भाग लिने

चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले ताजिकिस्तानका प्रधानमन्त्री कोखिर रासुलजोदा, नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुत्ते, युरोपेली परिषदका अध्यक्ष डोनाल्ड टस्क, युरोपेली संघका अध्यक्ष जीन-क्लाउड जंकर र बेल्जियमका प्रधानमन्त्री चार्ल्स् मिचेलको…