Posted inराजनीति
आयोगको निर्णयविरुद्ध देउवा पक्षद्वारा सर्वोच्चमा रिट
काठमाडौँ : नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । कांग्रेस नेताद्वय देउवा र पूर्णबहादुर खड्काका वारेस श्रवणकुमार…


