सन् 2018 मा चीनमा भित्रिएको विदेशी पूँजीद्वारा नयाँ रेकर्ड सिर्जना

चीनको वाणिज्य मन्त्रालयको सबैभन्दा पछिल्लो तथ्याङ्कअनुसार सन् 2018 मा चीनले वास्तविक रुपमा 1 खर्ब 34 अर्ब 97 करोड अमेरिकी डलरको विदेशी पूँजी प्रयोग गरेको छ भने सन् 2017 को तुलनामा…

चिनियाँ नेताहरु र फिनल्याण्डका राष्ट्रपतिबीच भेटवार्ता

चीनको राज्य परिषदका प्रधानमन्त्री ली ख छ्याङ्ग र राष्ट्रिय जन काँग्रेस स्थायी समितिका अध्यक्ष ली चान शुले आज जनवरी 15 तारिख पैचिङ्गमा फिनल्याण्डका राष्ट्रपति सौली निनिस्टोसँग भेटवार्ता गर्नुभएको छ। भेटवार्तामा…

बाह्य अन्तरिक्ष अन्वेषण गर्न विभिन्न मुलुकसँग सहयोग गर्ने चीनको इच्छा

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले वैज्ञानिक तथा प्राविधिक प्रगतिले समस्त मानव जातिको शान्ति र साझा प्रगतिलाई सेवा प्रदान गर्नुपर्ने भन्दै चीनले अमेरिकालगायत विश्वका विभिन्न मुलुकसँग बाह्य अन्तरिक्ष अन्वेषण आदान-प्रदान…

अफ्गानिस्तानमा बम विस्फोटनबाट 113 जना घाइते

अफ्गानी सञ्चारमाध्यमका अनुसार, अफ्गानिस्तानको राजधानी काबुलमा हिजो जनवरी चौध तारिख राति बम विस्फोटन भएको छ। सो बिस्फोटनबाट चार जनाको मृत्यु हुनुका साथै 113 जना घाइते भएका छन्‌। आज अफ्गानी तालिबानले…

पहिलो लगानी सम्मेलनपछि तीब्र रुपमा चिनियाँ लगानी भित्रिँदै

नेपाल सरकारले दोस्रो लगानी सम्मेलनको तयारी गरिरहँदा पहिलो सम्मेलनमा प्राप्त १४ खर्बका आसयपत्रमध्ये ४ खर्बका आयोजनाको काम अघि बढिरहेको छ। यसरी अगाडि बढेका आयोजनाहरु अधिकांश चिनियाँ रहेका छन्। नेपालको लगानी…

नेपाल र भारत नाकामा एकीकृत चेकपोस्टको शिलान्यास

भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले नेपालगन्ज नाकामा निर्माणाधीन सुक्खा बन्दरगाहका लागि इन्ट्रिगेट चेक पोस्ट (आईसीपी) को शिलान्यास गर्नु भएको छ। आईसीपी अर्थात एकीकृत सुरक्षा चौकी निर्माणपछि नेपाल–भारत सीमामा सुरक्षा सहजता…

नुवाकोट र धादिङमा आज ६५ हल गोरुको लडाइँ

आज माघे संक्रान्तिका अवसरमा नुवाकोट र धादिङमा ६५ हला गोरु जुधाइँदै छ। परापूर्वकालदेखि माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटको बेत्रावती र तारुकामा गोरु जुधाउने पर्व मनाइन्छ। यस वर्ष नुवाकोटको बेत्रावती, तारुका…

हर्षोल्लासपूर्वक माघे सङ्क्रान्ति मनाइयो

आदिवासी जनजातिको महान पर्व माघे सङ्क्रान्ति आज नेपालमा हर्षोल्लासपूर्वक मनाइएको छ। माघ महिना मध्य हिउँदको एउटा महत्वपूर्ण महिना मानिन्छ। सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले यस दिनलाई माघे…
सिंगो राज्यसत्ताकै विकल्पको तयारी गरौं : नेता सीपी गजुरेल

सिंगो राज्यसत्ताकै विकल्पको तयारी गरौं : नेता सीपी गजुरेल

सोमबार राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा ‘अग्रामी विकल्पको तयारी गरौं’ भन्ने शीर्षकमा एक कार्यपत्र प्रस्तुत गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले ओली सरकारको विकल्प सत्ताधारी दलका…
अन्तर्राष्ट्रिय मान्यता विपरीत मर्यादाक्रमबाट राजा ज्ञानेन्द्र ‘आउट’

अन्तर्राष्ट्रिय मान्यता विपरीत मर्यादाक्रमबाट राजा ज्ञानेन्द्र ‘आउट’

सरकारले निर्धारण गरेको मर्यादाक्रममा अन्तर्राष्ट्रिय मान्यता विपरीत राजा ज्ञानेन्द्र शाहलाई ‘आउट’ गरिएको छ। मन्त्रीपरिषद् बैठकबाट पारित राष्ट्रिय मर्यादाक्रममा राष्ट्रपतिदेखि गाउँपालिकाका अध्यक्षसम्मको वरीयता निर्धारण गरिएको छ। तर, मर्यादाक्रममा पूर्वराजाको हैसियत कहाँ…