तिब्बतको राजमार्गको दूरी नब्बे हजार किलोमिटर

प्राप्त समाचारका अनुसार, सन् 2018 को अन्तसम्म तिब्बतमा संचालित राजमार्गको कूल दूरी नब्बे हजार किलोमिटर पुगेको छ। तिब्बत स्वायत्त प्रदेशको यातायात र ढुवानी कार्य सम्मेलन हाल सम्पन्न भएको छ। सो…

बजारमा आपूर्ति र विक्री पर्याप्त

चीनको च्याङ सु प्रान्तीय लेन युन काङ शहरको एक मालसामान भण्डारमा मजदूरहरूले बजार पठाउनका लागि मालसामान तयारी गर्दैछन्। चीनको वसन्त चाड आउनलागेको यस अवसरमा चीनको विभिन्न क्षेत्रका सुपरमार्केट र बजारले…

सन् २०१९ मा राष्ट्राध्यक्ष सीको पहिलो निरीक्षण स्योङआनमा

जनवरीको जाडोमा राष्ट्राध्यक्ष सी चिनफिङले यो वर्षको पहिलो राष्ट्रिय निरीक्षण स्योङआन नयाँ क्षेत्रमा शुरू गर्नुभएको छ। राष्ट्राध्यक्ष सीले स्योङआनको आधारभूत प्रबन्ध निर्माण, लगानी तथा उद्यमी वातावरण एवं पर्यावरणीय संरक्षण क्षेत्रमा…

स्कूलमा “भान्सा देवता बुवा”

चिनियाँ च्याङ सी प्रान्तीय यीङथान शहरीय छुनथाउ बस्तीको ह्वाङ नी स्कूलमा २५ जना विद्यार्थीहरू छन्। ती विद्यार्थीका बुवा-आमाहरू टाढा क्षेत्रमा काम गर्ने भएकाले पारिवारिक भेट मुश्किल छ। गत वर्षको सेप्टेम्बर…

नेपाल र चीनबीचको सीमा तातोपानी बन्दरगाह निर्माण अन्तिम चरणमा

नेपाल र चीनबीचको उत्तरी सीमा तातोपानी नाकामा बन्दै गरेको बन्दरगाहको निर्माण अन्तिम चरणमा पुगेको छ। चीन सरकारको एक अर्ब २० करोड रुपियाँ लगानीमा निर्माण हुँदै आएको बन्दरगाहको ९० प्रतिशत भौतिक…

एक वर्षमा १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता प्राप्त

एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ। गत आर्थिक वर्ष २०७४।०७५ मा बहुपक्षीय र द्विपक्षीय दातृ निकायबाट सो सहायता…

रोल्पामा सुन-तामा खानी उत्खनन् गर्ने उर्जामन्त्रीको घोषणा

नेपालका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले रोल्पा जिल्लामा सुन, तामा, र सिङ्गमर्मर खानी रहेकाले निजी क्षेत्रको लगानीमा उत्खननको प्रक्रिया अगाडि बढाइएको बताउनु भएको छ। माघी मेला तथा खेलकुद महोत्सवमा…

लगानी सम्मेलनबारे कुटनीतिज्ञ र विकास साझेदारलाई ‘ब्रिफिङ’

आगामी चैत १४ र १५ गते हुन लागेको दोस्रो लगानी सम्मेलनका लागि नेपाल सरकारले नेपालमा रहेका सबै देशका राजदूतावास र दातृ निकायलाई बोलाएर यसको सन्देश विश्वभरीका व्यापारिक नेतृत्वकर्तासमक्ष पुर्‍याउन आह्वान…
जनविराेधकाबीच प्रमद्वारा चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास

जनविराेधकाबीच प्रमद्वारा चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले किर्तिपुर नगरपालिका स्थित चोभारमा आज सुख्खा बन्दरगाहको शिलान्यास गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले चाेभारमा बन्दरगाह निर्माण भएपछि काठमाडौंका लागि उपभोग्य वस्तुको अभाव नहुने बताएका छन्।…
गृहमन्त्री थापा र उत्तर काेरियाका राजदूतबीच भेटवार्ता

गृहमन्त्री थापा र उत्तर काेरियाका राजदूतबीच भेटवार्ता

नेपालका गृहमन्त्री रामबहादुर थापासँग नेपालकालागि उत्तर कोरियाका राजदूत जो योङ मेनले बिहीबार गृहमन्त्रालयमा भेटवार्ता गरेकाछन। गृह मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगका विषयमा कुराकानी भएको छ।…