काठमाडौंलाई धुमपान तथा सूर्तीजन्य पदार्थमुक्त सहर घोषणा गर्ने तयारी

काठमाडौं महानगरपालिकाले महानगरलाई धुमपान तथा सूर्तीजन्य पदार्थमुक्त सहर घोषणा गर्ने तयारी गरेको छ। काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखले सार्वजनिक स्थलमा धुमपान नियन्त्रण गर्न १८ महिने अभियान सुरु भएको भन्दै घोषणा…

नेपालमा विद्युतीय बस चीनबाट लैजाने तयारी

सार्वजनिक यातायातमा अर्को फड्को मार्ने गरी साझा यातायात ठूला विद्युतीय बस सञ्चालन गर्ने तयारीमा जुटेको छ। सार्वजनिक बस आयातको गृहकार्य थालेको साझा यातायात सञ्चालक समिति सदस्य तथा वातावरणविद् भुषण तुलाधर…

अर्को वर्षभित्र आफ्नै भू-उपग्रह प्रक्षेपण गर्ने नेपालको तयारी

नेपालले अर्को वर्षभित्र आफ्नै भू-उपग्रह प्रक्षेपण गर्न तयारी थालेको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जापानको एक कम्पनीसँग सम्झौता गरी आफ्नै भू-उपग्रह स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको…

आगामी पाँच वर्षमा माल्दिभ्सले 3 अर्ब 40 करोड अमेरिकी डलर वैदेशिक लगानी भित्र्याउने त्यहाँका राष्ट्रपतिको भनाई

माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यामीनले 21 तारिख बेलुकी सन् 2018 संसदको पहिलो सम्मेलनमा बोल्दै माल्दिभ्सले आगामी पाँच वर्षमा पर्यटनआदि क्षेत्रहरूमा 3 अर्ब 40 करोड अमेरिकी डलर वैदेशिक लगानी भित्र्याउने कुरा बताउनुभएको…

भारतद्वारा “पृथ्वी दुई” छोटो दूरीको क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण प्रक्षेपण

भारतले फेब्रुअरी 21 तारिख राती "पृथ्वी दुई" नामक भूमिबाट भूमिमा मार हान्नसक्ने ब्यालेष्टिक क्षेप्यास्त्रको सफलताका साथ परीक्षण प्रक्षेपण गरेको छ। भारतीय प्रतिरक्षा मन्त्रालयका अधिकारीकाअनुसार, स्थानीय समय 21 तारिख राती आठ…

सुधारबाट वर्तमान चीनको निर्माण—विश्व बैंक

विश्व वैंकले 22 तारिख प्रकाशित गरेको प्रणालीगत देश विश्लेषण प्रतिवेदन अनुसार, सुधारका कारण चीनको आर्थिक वृद्धि र गरिबी न्यूनीकरण कदमले इतिहासमै नभएको उपलब्धि हासिल गरेको छ। अझ सहिष्णु र दिगो…

चीनको खाद्यन्न सुरक्षा प्रत्याभूतियुक्त

चीनको कृषि मन्त्रालयका अधिकारीले फेब्रुअरी 23 तारिख पैचिङमा चीनको खाद्यान्न उत्पादन-मात्रा लगातार पाँच वर्षमा छ खर्ब किलोग्रामभन्दा बढी पुगेको र चीनको खाद्यान्न सुरक्षा प्रत्याभूतियुक्त भएको कुरा बताउनुभएको छ। चीनको कृषि…

संयुक्त राष्ट्र संघका लागि चिनियाँ प्रतिनिधिद्वारा राजनीति उपायमार्फत सिरिया समस्याको समाधानलाई तीव्र पार्न आग्रह

रुसको अनुरोधमा राष्ट्र संघीय सुरक्षा परिषदले 22 तारिख सिरिया समस्याबारे आपतकालीन सार्वजनिक बैठकको आयोजना गरेको छ। बैठकमा संयुक्त राष्ट्र संघका लागि चिनियाँ प्रतिनिधि मा चाउ स्युले अन्तर्राष्ट्रिय समाजसँग संयुक्त राष्ट्र…

बाह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको स्थायी समितिद्वारा शपथ प्रणाली संशोधन

बाह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको स्थायी समितिको 33औं सम्मेलनको 23 तारिख आयोजना भएको छ। उक्त सम्मेलनमा संविधानमा भएको शपथ प्रणालीसम्बन्धी नियमको संशोधन गर्ने निर्णय गरिएको छ भने अनुगमन समितिका सदस्यहरूले…

बाह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको स्थायी समितिको 33औं सम्मेलन सुरु

23 तारिख पैचिङ्गमा बाह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको स्थायी समितिको 33औं सम्मेलनको आयोजना भएको छ। जन काँग्रेसका अध्यक्ष चाङ्ग द च्याङ्गले सम्मेलनको अध्यक्षता गर्नुभएको छ।