३० लाख नेपालीको सुरक्षामा सरकार प्रतिबद्ध
काठमाडौँ : अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले मध्यपूर्व लगायतका द्वन्द्वग्रस्त क्षेत्रमा रहेका लाखौँ नेपाली नागरिकको सम्भावित उद्धारका लागि सरकारले पूर्वतयारी सुरु गरिसकेको बताउनुभएको छ । परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा…

