नेपाल र जापान यसै महिनादेखि सिधा हवाई उडानमार्फत जोडिँदै

नेपाल र जापान यसै महिनाबाट पहिलोपटक सिधा हवाई उडानमार्फत जोडिँदैछन्। राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको ए ३३०–२०० जहाज काठमाडौं विमानस्थलबाट भदौ १२ गते बिहान २ बजेर ३० मिनेटमा जापानको ओशाकाका लागि…

नेपालको कुल वैदेशिक व्यापारमध्ये झन्डै तीनचौथाइ भारतसँग निर्भर

नेपालको कुल वैदेशिक व्यापारमध्ये झन्डै तीनचौथाइ भारतसँग निर्भर हुन पुगेको छ। अन्य मुलुकसँगको व्यापार घटेर भारतसँग मात्रै करिब तीनचौथाइ पुगेको हो। भारतसँगको व्यापार निर्भरता घटाउन व्यापारिक विविधिकरणमा जोड दिइएको छ।…

भारतीय विदेशमन्त्री काठमाडौंमा, प्रमअाेलीसँग भेटवार्ता सम्पन्न

भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार दिउँसो प्रधानमन्त्री ओलीसँग विदेशमन्त्री जयशंकरले शिष्टाचार भेटवार्ता गरेका हुन्। प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री…

सिक्किमको विभिन्न ठाउँमा 28औं नेपाली भाषा मान्यता दिवस पालन

भारतको संविधानको आठौं अनुसूचिमा नेपाली भाषालाई अन्तर्भुक्त गरेर संवैधानिक मान्यताको निम्ति चलेको लामो संघर्षले चुडान्त निष्कर्ष पाएको दिन 20 अगस्त 1992को ऐतिहासिक क्षणलाई संस्मरण गर्दै भारतभरि पालन गरिने भाषा मान्यता…

सकारात्मक मानव आत्मा चिन्नुपर्छ

पश्चिम सिकिकमकाे याङथाङ समष्टि अन्तर्गत दरापमा आज आध्यात्मिक गुरु सिकुम सियङ सेपसिङ  युमामाङकाे १५ आै आध्यात्मिक जन्म जयन्ती एव जन्म उत्सव आज भव्य कार्यक्रमका माझ सम्पन्न भयो। माता स्व जीत…

हिन्दी साहित्य सेवा समितिद्वारा कवि गोष्ठी सम्पन्न

हिन्दी साहित्य सेवा समिति, सिक्किमद्वारा आज कवि गोष्ठी आयोजन गरियो। समितिकी उपाध्यक्ष भक्ति शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजिका रूपा तामाङ, सचिव मणिका शर्मा, कोषाध्यक्ष अर्जुन राई ‘यावा’, सदस्यद्वय जगन दाहाल…

नेपाल र भारतबीच राजनीतिक तथा क्षेत्रगत विषयमा समीक्षा शुरु

काठमाडौंमा मंगलबार दुई देशका उच्चस्तरीय अधिकारी सम्मिलित बैठकमा तीन वर्षअघिदेखिको द्विपक्षीय सम्बन्धका क्षेत्रगत विषयमा समीक्षा सुरु भएको हो। दुवै देशमा बलियो सरकार रहेका बेला हुन लागेको द्विपक्षीय समीक्षा अर्थपूर्ण रहेको…
रवि लामिछाने समेतलाई अनुसन्धान अघि बढाउन थप पाँच दिन म्याद थप

रवि लामिछाने समेतलाई अनुसन्धान अघि बढाउन थप पाँच दिन म्याद थप

जिल्ला अदालत चितवनले अाज मंगलबार टेलिभिजनकर्मी रवि लामिछाने सहित ३ जनालाई फेरि ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ। यसअघि साउन ३१ गते पनि उनीहरुलाई पत्रकार शालिकराम…

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा कान सु प्रान्तको निरीक्षण

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले 19 तारिखदेखि कान सु प्रान्तको निरीक्षण तथा अनुसन्धान भ्रमण थाल्नुभएको छ। सोही दिन दिउँसो, उहाँले…

आर्थिक तथा व्यापारिक समस्यालाई राजनीतिकरण गर्ने कुचेष्टा विफल

अमेरिकी उपराष्ट्रपति माइकल पेन्सले यही अगष्ट 19 तारिख डेट्रोइट आर्थिक क्लबमा मन्तव्य दिँदै अमेरिकाले "चिनियाँ जनतालाई सम्मान गरेको", चीनको बजारलाई हानी पुर्याउने कुनै आशा नलिएको बताउनुभयो। साथै उहाँले अमेरिकाले चीनसँग…