चीनको अर्थतन्त्र दीर्घ रुपमा राम्रो बन्दै जाने, आधारभूत अवस्था परिवर्तित नहुने

एनसीपी रोगबाट चीनलाई ल्याइएको चुनौतीबारे चर्चा गर्दै आर्थिक सहयोग र विकास संगठन अन्तर्गत चीनको अर्थतन्त्र अनुन्धान कार्यालयका प्रमुख डा. मार्गिट मोल्नारले हाल चाइना मिडिया ग्रुपलाई अन्तर्वार्ता दिने क्रममा चीनको अर्थतन्त्र…

कोभिड-१९ रोकथामको अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन

मार्च ६ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्यानले पैचिङमा बोल्दै चीनले स्वदेशी कोभिड-१९ रोकथाम गर्नुका साथै महामारी विरूद्ध अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गर्दैआएको बताउनुभएको छ। चीनले विभिन्न मुलुकहरूलाई सहयोग…

गरिबी निवारण तथा कठिनाईमाथि जीत सम्बन्धी गोष्ठीलाई राष्ट्राध्यक्ष सी चिनफिङको सम्बोधन

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले ६ तारिख दिउँसो पैचिङमा विपन्नताबाट मुक्ति तथा कठिनाईमाथि विजय विषयक गोष्ठीमा सहभागी हुँदै महत्वपूर्ण सम्बोधन पनि…
चित्रकार दीपा राई सिक्किम अकादमीको सदस्य मनोनित

चित्रकार दीपा राई सिक्किम अकादमीको सदस्य मनोनित

गान्तोक, 6 मार्च। सिक्किमका चित्रकार तथा कवि दीपा राईलाई सिक्किम अकादमीको साधरण परिषदको एक सदस्य मनोनित गरिएकोछ। ओभिया आर्टस सर्कलकी अध्यक्षा दीपा राईलाई सिक्किम सरकारले आगामी तीन वर्षको निम्ति अकादमीको…

कोरोना विरुद्ध राष्ट्रिय संकल्पको प्रस्ताव नेपालको संसदमा पेश

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाको जोखिम न्यूनीकरणका लागि भईरहेको पहल तथा कोरोना विरुद्धको राष्ट्रिय संकल्प आवश्यक रहेको भन्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा…
भाजपाको संकल्प पत्रमा उल्लेखित मुद्दाहरु भाजपा सरकारले पुरा गरेरै छोड़नेछःमहासचिव सन्तोष

भाजपाको संकल्प पत्रमा उल्लेखित मुद्दाहरु भाजपा सरकारले पुरा गरेरै छोड़नेछःमहासचिव सन्तोष

नयाँ दिल्ली, 6 मार्च। गोर्खा जनमुक्ति मोर्चाको शीर्षथ टोलीले भाजपाको केन्द्रिय मन्त्री एवं नेतृत्वहरुसंग भेटवार्ता गरेर उनीहरुलाई भाजपाको संकल्प पत्रमा उल्लेखित गोर्खा जातिसंग सम्बन्धित मुद्दाहरु स्पष्टसंग बुझाउने र मुद्दा फत्ते…

कोभिड- १९का कारण ठूलो आर्थिक क्षति हुने एसियाली विकास बैंकको अनुमान

कोभिड- १९का कारण ठूलोमात्रामा आर्थिक क्षति हुने एसियाली विकास बैंकको प्रारम्भिक प्रक्षेपणले देखाएको छ। बैंकले हालैमात्र प्रकाशित गरेको प्रक्षेपणअनुसार कोभिड-१९ को प्रकोप जति लम्बिंदै जान्छ क्षति पनि त्यति नै मात्रामा…
बिमल गुरुङले”गोर्खा ध्वनी”लाई दिए कडा चेतावनी 24 घण्टामा माफि नमागे लगाउने मानहानीको मुद्दा

बिमल गुरुङले”गोर्खा ध्वनी”लाई दिए कडा चेतावनी 24 घण्टामा माफि नमागे लगाउने मानहानीको मुद्दा

दार्जीलिङ, 6 मार्च। गोर्खा जनमुक्ति मोर्चाका संस्थापक अध्यक्ष बिमल गुरुङ र महासचिव रोशन गिरीलाई लिएर एउटा समाजिक सञ्जाल गोर्खा ध्वनीले बङ्गाल सरकारसित मिल्ने कोशिस गरिरहेको समाचार प्रकाशित गरेको विरूद्धमा भत्सर्ना…

कोरोना विरूद्ध पूर्वतयारी तीव्र पार्न विज्ञहरूको सुझाव

खुल्ला सिमानाका कारण नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेकाले तीन वटै तहका सरकारले पूर्वतयारी थाल्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन् । हाइड्रोपावर लगायतका योजनामा चीन र भारतका कामदार आवतजावत हुने भएकाले पनि…
कोरोनाको कारण नेपाल र भोटाङ समेत सबै विदेशीलाई सिक्किम प्रवेशको अनुमतिमा प्रतिबन्ध

कोरोनाको कारण नेपाल र भोटाङ समेत सबै विदेशीलाई सिक्किम प्रवेशको अनुमतिमा प्रतिबन्ध

गान्तोक, 6 मार्च। सिक्किम सरकारद्वारा कोरोना भाइरसलाई लिएर हिज 5 मार्चदेखि इनरलाइन पर्मिट बन्द गरिएको घोषणासितै आजदेखि सिक्किमको प्रवेशद्वार रम्फु र मल्लीमा जाँच प्रक्रिया अझ सक्रिय बनाइएको छ। सिक्कम स्वास्थ्य…