मास्क तथा त्यसको कच्चा पदार्थ निर्यातमा नियन्त्रण नगरेको चीनको स्पष्टोक्ति

चीनका परराष्ट्रमन्त्रालयका प्रवक्ता कङ श्वाङले कठिन तथा चुनौतिको सामना गर्दा छिमेकीबीच मिलेर सहायता दिनुपर्छ भन्दै चीनले मास्क तथा त्यसको कच्चा पदार्थ निर्यातको नियन्त्रण नगरेको बताउनु भएको छ। यसअघि केही विदेशी…

कोरोनाबारे भ्रमपूर्ण समाचारदेखि सचेत रहन गृहमन्त्रालयको अपिल

विश्वभर कोरोनाभाइरसको संक्रमण फैलिरहँदा नेपालमा पनि यसबारे सचेत रहन आग्रह गरिएको छ। विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि उच्च जोखिम देशको सूचीमा दर्ज गरेको छ। यसै सन्दर्भमा गृह मन्त्रालयले कोरोनाभाइरसबारे उत्पन्न…

नेपालले अन्तर्राष्ट्रिय उडान तत्काल नरोक्ने

विदेशी यात्रुको आवत–जावत हुने नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोरोना संक्रमणको सन्त्रास बढेको छ। बजारमा फैलिएको हल्ला र त्रासकै भरमा तत्कालका लागि अन्तर्राष्ट्रिय उडान रोक्ने अवस्था…

पूर्वतयारीमा जुट्न विज्ञको सुझाव

खुल्ला सिमानाका कारण नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेकाले तीन वटै तहका सरकारले पूर्वतयारी थाल्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन्। हाइड्रोपावर लगायतका योजनामा चीन र भारतका कामदार आवतजावत हुने भएकाले पनि…

शिवपुरी विद्यालयमा ‘नमुना सार्क सम्मेलन’

महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालयमा 'नमुना सार्क सम्मेलन' आयोजना गरिएको छ। दक्षिण एसीयाली क्षेत्रीय सहयोग संगठन (सार्क) अन्तर्गत नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान र अफगानिस्तानको प्रतिनिधित्व गर्दै राजधानीका शिवपुरी…

नागढुंगा सुरुङमार्गको काम पुनः सुरु

आयोजनाले अधिग्रहण गर्ने वायु गुठीको जग्गामा विवाद भएपछि ढिलाइ भएको नागढुंगा सिस्नेखोला सुरुङमार्ग निर्माण सिस्नेखोलादेखि पुनः सुरु भएको छ। दुई महिनादेखि जग्गा अधिग्रहण विवाद थियो। निर्माणमा अवरोध गरे निर्माण आयोजनाले…
गायिका मेलिना राईको स्वरमा ‘पूर्वदेखि पश्चिमसम्म…’ सार्वजनिक

गायिका मेलिना राईको स्वरमा ‘पूर्वदेखि पश्चिमसम्म…’ सार्वजनिक

लोकप्रिय गायिका मेलिना राईको स्वरमा रहेको गीत ‘पूर्वदेखि पश्चिमसम्म...’ सार्वजनिक भएको छ। हिराकाजी थापाकोे शब्द, रोशन गुरुङको सङ्गीत र नोर्वु लामोको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो। कृष्ण रसालकोे…
नाबे सोतकले गऱ्यो  अन्तरराष्ट्रिय महिला दिवस पालन गर्दै प्लास्टिक मुक्त क्षेत्र बनाउने सङ्कल्प

नाबे सोतकले गऱ्यो अन्तरराष्ट्रिय महिला दिवस पालन गर्दै प्लास्टिक मुक्त क्षेत्र बनाउने सङ्कल्प

गान्तोक, 7 मार्च। अन्तरराष्ट्रिय महिला दिवस 2020 को अवसरमा उत्तर सिक्किमको नाबे सोतक ग्राम पञ्चायत एकाईले आफ्नो क्षेत्रलाई एकपल्ट प्रयोग हुने प्लास्टिक मुक्त क्षेत्रको रूपमा विकास गर्ने सङ्कल्प गरेको छ।…
सिक्किम विश्वमविद्यालयमा ‘महिला सशक्तिकरणः विषय तथा भावी परिप्रेक्ष्य’ विषयमा गोलमेच सम्मेलन

सिक्किम विश्वमविद्यालयमा ‘महिला सशक्तिकरणः विषय तथा भावी परिप्रेक्ष्य’ विषयमा गोलमेच सम्मेलन

गान्तोक, ८ मार्च। ‘महिला सशक्तिकरणःविषय तथा भावी परिप्रेक्ष्य’ विषयमा आज सिक्किम विश्व विद्यालय, तादोङको कावेरी सभागृहमा गोलमेच सम्मेलन आयोजन गरियो| महिला तथा शिशु विकास मन्त्रालय तथा विश्वभविद्यालय अनुदान आयोगको (युजीसी)…

विभिन्न मुलुकका लागि चीनको प्रकोप प्रतिरोध अनुभव अनुकरणीय

विश्वको आधिकारिक मानिने जर्नल 'लान्सेट'ले मार्च ६ तारिख सार्वजनिक गरेको सम्पादकीय लेखमा चीन सरकारले कोभिड-१९ महामारी विरूद्ध सार्वजनिक स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेर हजारौं मानिसहरूलाई उपचार गरेको लेखिएको छ। साथै…