विश्वमा कोभिड-१९ संक्रमित संख्या ८.२ लाख

विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार, मध्य युरोप समयानुसार अप्रिल एक तारिखको बेलुकी ६ बजेसम्ममा विश्वमा कोभिड-१९ संक्रमित संख्या ८ लाख २७ हजार ४ सय १९ पुगेको छ भने मृतकको संख्या…

सी चिन फिङद्वारा बेल्जियमका राजा र इन्डोनेशियाका राष्ट्रपतिसँग छुट्टाछुट्टै टेलिफोन वार्ता

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले दुई तारिख बेल्जियमका राजा फिलिप लियोपोल्ड लुइस मारीसँग टेलिफोन वार्ता गर्नुभएको छ। सो अवसरमा सी चिनफिङले चीन र बेल्जियम सम्बन्धको विकासमा राजाले सक्रियता बढाइरहेकोप्रति उच्च…
चिनियाँहरुको सहयोगमा नेपालको गरिब क्षेत्रमा सुविधाजनक हात धुने केन्द्र

चिनियाँहरुको सहयोगमा नेपालको गरिब क्षेत्रमा सुविधाजनक हात धुने केन्द्र

गत मार्च २८ तारिख नेपालमा लक डाउन अर्थात् बन्दाबन्दीको चौथो दिन थियो। नेपालको २ नम्बर प्रदेशको धनुषा स्थित मिथिला बिहारी शहरमा नेपालका लागि चीनका दुई एनजीओ अर्थात् चीनको गरिबी कोष…
लकडाउनको समयमा घर–घरमै खाद्यान्न उपलब्ध गराउन सुरू

लकडाउनको समयमा घर–घरमै खाद्यान्न उपलब्ध गराउन सुरू

लकडाउनको समयमा सरकारले घर–घरमै खाद्यान्न उपलब्ध गराउनथालेको छ। मातहतको निकाय र निजी क्षेत्रसँग मिलेर सरकारले खाद्यान्नको 'होम डेलिभरी' सुरु गरेको हो। लकडाउन भएको ९ दिन बितिसकेको छ। सर्वसाधारणको घरमा भएको…

लकडाउनयता पूर्वी नेपालको मेची भन्सारबाट भारतीय तरकारी फलफूल आयात

लकडाउनयता मेची भन्सार हुँदै करिब अढाई करोडको तरकारी र फलफूल आयात भएको छ। मेची भन्सारका प्रमुख ध्रुवराज विश्वकर्माका अनुसार यो अवधिमा करिब अढाई करोड मूल्य बराबरको आलु, प्याज, लसुन, टमाटर…
राज्य बाहिर गएर आएका मुसलमानहरूले जिल्ला प्रशासनसित सम्पर्क गरुनः एसडीएम

राज्य बाहिर गएर आएका मुसलमानहरूले जिल्ला प्रशासनसित सम्पर्क गरुनः एसडीएम

गान्तोक, 2 अप्रेल। नयाँ दिल्लीको निजामुद्दीन मस्जिदको घटनाले देशलाई त्रसित बनाएको अवस्थामा सिक्किमले पनि सावधानी अवलम्बन गर्दै इस्लाम समुदायको बाहुल्य रहेको क्षेत्रलाई पछिल्लो 15 दिन भित्र राज्य बाहिर विशेष गरेर…
एसटीएनएममा भर्ती भएका बिरामीका आफन्तलाई खाना खुवाउँदै सिच्चेका युवाहरू

एसटीएनएममा भर्ती भएका बिरामीका आफन्तलाई खाना खुवाउँदै सिच्चेका युवाहरू

गान्तोक, 2 अप्रेल। राजधानी छेउको सिच्चेका युवाहरूले नयाँ एसटीएनएम अस्पतालमा भर्ती भएका बिरामीका आफन्तहरूलाई खानाबाँडि सहयोगको हात अघि बडाएका छन्। देशव्यापी लकडाउन चलिरहेको समय लगभग 10 जना युवाहरूको टोलीले अस्पतालमा…
जीएमसीको तत्परतामा लालबजारको व्यापक सफाई

जीएमसीको तत्परतामा लालबजारको व्यापक सफाई

गान्तोक, 2 अप्रेल। गान्तोक नगर निगम र लालबजारका पसलेहरूको संयुक्त प्रयासमा आज लालबजारको विस्तृत साफसफाई अभियान सञ्चालन गरियो। गान्तोक क्षेत्रका विधायक वाईटी लेप्चा, गान्तोक नगर निगमका मेयर शक्तिसिंह चौधरी र…

लकडाउनमा फसेका स्वदेशी र विदेशीलाई निःशुल्क आवासको व्यवस्था

ओयो होटेल एण्ड होम्सले नेपालको लकडाउनमा फसेर आफ्ना घर फर्किन नपाएका पर्यटक तथा नेपालीलाई निःशुल्क आवासको व्यवस्था गर्ने घोषणा गरेको छ। सरकारले नोबल कोरोना भाइसको महामारी फैलावट कम गर्नका लागि…

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १० का दरले घटाएको छ। अन्तरर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमले पनि इन्धनको मूल्य घटाएको हो। घटेको मूल्य…