जलाइएको घरको अवलोकन गर्दै अाेली

जलाइएको घरको अवलोकन गर्दै अाेली

ram naam satya

काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली दम्पतीले जेनजी आन्दोलनमा आगजनी गरिएको बालकोटस्थित आफ्नो घरको अवलोकन गर्नुभएको छ । अध्यक्ष ओलीसँगै राधिका शाक्य, पोलिटब्युरो सदस्य महेश बस्नेतसहित नेता कार्यकर्ताहरूको सहभागिता थियो ।

अवलोकनको क्रममा अध्यक्ष ओलीले राष्ट्रको नाममा गरिसकिएको घर जलाएर राष्ट्रको सम्पत्ति खरानी भएको बताउनुभएको थियो । उहाँले घरको सबै संरचनालाई स्थलगत अवलोकन गर्नुभएको युवा नेता बस्नेतले जानकारी गराउनुभयो । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा एक समूहले अध्यक्ष ओलीको घरमा आगजनी गरेको थियो । GP

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *