एमालेको ११ औँ महाधिबेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी

एमालेको ११ औँ महाधिबेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी

ram naam satya

काठमाडौं : नेकपा एमालेको ११ औँ महाधिबेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । अन्तिम परिणाम अनुसार ओलीले एकहजार ६ सय ६३ मत ल्याउँदा अर्का उम्मेद्वार ईश्वर पोखरेलले पाँच सय ६४ मत मात्रै ल्याए ।

त्यस्तै महासचिवमा पनि ओली पक्षकै शंकर पोखरेल विजयी भएका छन् । उनले एक हजार दुई सय २८ मत ल्याए पनि अर्का उम्मेदवार सुरेन्द्र पाण्डेले नौ सय ९९ मत ल्याए । जम्मा दुई हजार दुई सय २७ मत खसेको थियो । अहिले केन्द्रीय सदस्यको मतगणना सुरु भइरहेको उनले बताए ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *