गफले रोजगारी सिर्जना हुँदैन

गफले रोजगारी सिर्जना हुँदैन

ram naam satya

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाकाका प्रमुख हर्कराज साम्पाङले गफले मात्रै रोजगारी सिर्जना नहुने बताउनुभएको छ।

 

निर्वाचन आयोगले उहाँ नेतृत्वको श्रम संस्कृति पार्टीलाई आइतबार मान्यताको प्रमाणपत्र दिएपछि पत्रकारसँग बोल्दै साम्पाङले यस्तो बताउनुभएको हो।

 

‘आर्थिक रूपान्तरणका लागि हामी अब फिल्डमा निस्केर काम गर्छौं। अफिसमा बसेर भाषणमा सीमित हुँदैनौँ’, उहाँले भन्नुभयो। आयोगले उहाँलाई पार्टी दर्ताको प्रमाणपत्र आइतबार दिएको हो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *