कांग्रेस बैठकमा सभापति थापा अनुपस्थित

कांग्रेस बैठकमा सभापति थापा अनुपस्थित

ram naam satya

ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक सुरु भएको हो।

बैठकमा सभापति गगनकुमार थापाले दिनुभएको राजीनामा, आगामी नियमित महाधिवेशनको कार्यतालिका, हालै सम्पन्न निर्वाचनको समीक्षा र पार्टीको भावी रणनीतिलगायतका विषयमा छलफल हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो।

आजको बैठकमा सभापति थापा भने अनुपस्थित रहनुभएको छ। बैठक उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसिरहेको छ । GT

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *