CPCकाे प्रतिनिधि मण्डलद्बारा भारत भ्रमण

ram naam satya
 यही जनवरी एक तारिखदेखि छ तारिखसम्म चिनियाँ कम्युनिष्ट पार्टी सीपीसी केन्द्रीय समितिको कार्य समितिका उप सचिव एवं केन्द्रीय प्रशासन विभागका उप प्रमुख मङ स्याङ फङको नेतृत्वमा एक प्रतिनिधि मण्डलले भारतको भ्रमण गरेको छ।

        भ्रमणका क्रममा प्रतिनिधि मण्डलले भारतीय जनता पार्टी, भारतीय राष्ट्रिय सभा, भारतीय बामपन्थी पार्टीका नेतासँग भेट-वार्ता गर्‍यो। प्रतिनिधि मण्डलले दिल्ली र मुम्बईमा सीसीपीको 19औँ महाधिवेशनको जानकारी दिनका लागि आयोजित विशेष कार्यक्रममा सहभागी भएर 19औँ महाधिवेशनको भावनालाई व्यापक रुपमा जानकारी दिएको छ।

भारतका विभिन्न क्षेत्रले सीसीपीको 19औँ महाधिवेशनको सकारात्मक मूल्याङ्कन गर्नुका साथै सीसीपीको नेतृत्वमा चीनले झन् ठूलो विकास र प्रगति हासिल गर्ने आशा व्यक्त गरेका छन्। भारतले चीनसँग आपसि हित तथा सहयोगलाई सबल पार्ने र दुवै मुलुक बीचको सम्बन्धलाई स्वस्थ तथा स्थिर विकास गर्ने इच्छा व्यक गरेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *