गोसाइँकुण्ड पुग्दै भक्तजन   

गोसाइँकुण्ड पुग्दै भक्तजन   

रसुवा, २५ साउन: जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थ गोसाइँकुण्ड स्नानका लागि भक्तजन आउने क्रम जारी छ । नागपञ्चमीबाटै सुरू भएको धार्मिकयात्राअन्तर्गत २३ गते पुत्रदा एकादशीसम्म करिब दुई हजार भक्तजनले गोसाइँकुण्डको…
आदिवासीको हकहितका साथै भाषा संस्कृतिको संरक्षण गर्न सरकार प्रतिवद्ध

आदिवासीको हकहितका साथै भाषा संस्कृतिको संरक्षण गर्न सरकार प्रतिवद्ध

प्रधानमन्त्री शेर बहादुर देउवाले आदिवासीको हकहितका साथै भाषा संस्कृतिको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । २८ औं विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघले मंगलबार काठमाडौंमा आयोजना…
मोहर्रम पर्वमा सजाइएको ताजिया

मोहर्रम पर्वमा सजाइएको ताजिया

मुसलमान समुदायको पर्व मोहर्रमका अवसरमा बाँकेको नेपालगञ्जमा सजाइएको ताजिया । तस्बिरः भेषराज बस्नेत/रासस
पञ्चमहालक्ष्मी मन्दिर

पञ्चमहालक्ष्मी मन्दिर

भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका-५ छाँयाबस्तीमा अवस्थित श्री पञ्चमहालक्ष्मी मन्दिर । तस्वीर : चन्द्रकला क्षेत्री/रासस
निर्माणाधिन श्री रामानुज मन्दिर

निर्माणाधिन श्री रामानुज मन्दिर

भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका-५ छाँयाबस्तीमा अवस्थित श्री पञ्चमहालक्ष्मी मन्दिर क्षेत्रमा निर्माणाधिन श्री रामानुज मन्दिर। तस्वीर : चन्द्रकला क्षेत्री/रासस
सुदूरपश्चिममा गौरा पर्वको चहलपहल सुरु   

सुदूरपश्चिममा गौरा पर्वको चहलपहल सुरु   

विनोद सिंह विष्ट बैतडी, २४ साउन: सुदूरपश्चिम प्रदेशको मुख्य पर्व गौराको चहलपहल सुरु भएको छ । दसैँभन्दा पनि बढी महत्व दिइने यो पर्व विषेश गरेर सुदूरपश्चिम पहाडी समुदायले मनाउने गर्दछन्…
आलेख सेवा ः दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ  

आलेख सेवा ः दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ  

–सुशीला रेग्मी रामपुर (पाल्पा) २४ साउन: ‘हो हो हो...........चौँध भुवन सृष्टि जो गर्न आए है चर्तुमुखी बर्मा ।’ यो बालन गीत कानमा गुञ्जन थालेपछि जवानी उमेरमा बालनमा नाचेको क्षण स्मरण…
जलेश्वरनाथ महादेव मन्दिर

जलेश्वरनाथ महादेव मन्दिर

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरमा आएका दर्शनार्थी तथा भक्तजनहरु । तस्वीर : सञ्जीतकुमार मण्डल/रासस
नृत्य प्रस्तुत गर्दै कलाकार

नृत्य प्रस्तुत गर्दै कलाकार

धर्मोदय दशावतार बालन सांस्कृतिक समुह रामपुर पाल्पाको आयोजनामा भएको सप्तदिवसीय पुराण तथा कथा उत्सव कार्यमा नृत्य प्रस्तुत गर्दै कलाकार । तस्बिर : सुशीला रेग्मी/रासस
सय वर्ष पुरानो आकर्षक ढुङ्गेघर घर संरक्षणको पर्खाइमा 

सय वर्ष पुरानो आकर्षक ढुङ्गेघर घर संरक्षणको पर्खाइमा 

–ध्रुवसागर शर्मा गलेश्वर, २२ साउन: सिर्मु र सालका काठमा कलात्मक रुपले कुँदिएका सुन्दर बुट्टा । चिल्ला र बाक्ला छाउने ढुङ्गाले छाउको धुरी र पालीमुनि ९० डिग्रीको कोणमा हालिएका टुँडाल ।…