रावणलाई जितेको खुसियालीमा नाचिन्छ हनुमान नाच

रावणलाई जितेको खुसियालीमा नाचिन्छ हनुमान नाच

खेमराज गौतम गलकोट (बागलुङ), १२ भदौः गालामा अनेकथरी पोतिएको रङ, शिरमा श्रीराम लेखिएको रातोपट्टी, शरीरको माथिल्लो भागमा रातो र तल्लो भागमा सेतो पहिरन, पछाडि पुच्छर जोडेर हनुमान जस्तै देखिने एक…
लिम्बू समुदायको मौलिक संस्कृति धान नाच सङ्कटमा

लिम्बू समुदायको मौलिक संस्कृति धान नाच सङ्कटमा

दिलकुमार लिम्बू फुङ्लिङ (ताप्लेजुङ), १२ भदौः लिम्बू (याक्थुङ) समुदायको प्रसिद्ध धाननाच (याःलाङ) संरक्षणको कमीका कारण सङ्कटमा परेको छ । पम्परागत रूपमा लिम्बू समुदायले विशेष अवसरमा आयोजना गर्ने यो नाच आधुनिकता…
मौलिक संस्कृति बिर्सिने होइन, विश्वव्यापी बनाउने हो : प्रधानमन्त्री

मौलिक संस्कृति बिर्सिने होइन, विश्वव्यापी बनाउने हो : प्रधानमन्त्री

काठमाडौँ, १० भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रहेका अनेकौँ सांस्कृतिक तथा मौलिक परम्पराहरूको जगेर्ना गर्दै तिनीहरूको विश्वव्यापीकरण गर्नुपर्ने बताउनुभएको छ । गौरापर्वको अवसरमा आज टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन…
नेपाली समाजलाई बिथोल्न सम्भव छैन : प्रधानमन्त्री

नेपाली समाजलाई बिथोल्न सम्भव छैन : प्रधानमन्त्री

काठमाडौँ, १० भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताउनुभएको छ । टुँडिखेलमा आज आयोजित गौरा पर्वको…
राष्ट्रपति पौडेलद्वारा कृष्णमन्दिरमा पूजाआराधना

राष्ट्रपति पौडेलद्वारा कृष्णमन्दिरमा पूजाआराधना

पाटन (ललितपुर), १० भदौः राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा दर्शन गरी पूजाआराधना गर्नुभएको छ । राष्ट्रपति पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा पाटन दरबारस्थित कृष्णमन्दिर पुगेर भगवान् श्रीकृष्णको पूजाआराधना…
गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन

गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन

कञ्चनपुर, ९ भदौ : महिलाको मौलिक पहिरन गुन्यु चोली जगेर्ना गर्ने सन्देश बोकेर मेची–महाकाली यात्रामा निस्कनुभएकी ५५ वर्षीया सुशीला उप्रेती तिवारीले यात्रा समापन गर्नुभएको छ । भदौ ५ गते मेचीको…
बन्दीपुरमा बाघजात्रा प्रदर्शन

बन्दीपुरमा बाघजात्रा प्रदर्शन

दमौली (तनहुँ), ९ भदौः पर्यटकीय तथा सांस्कृतिक नगरी तनहुँको बन्दीपुरमा शनिबार राति बाघजात्रा निकालिएको छ । संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित खड्गमाई सांस्कृतिक परिवारको आयोजनामा बाघजात्रा प्रदर्शन गरिएको हो…
बनेपामा ‘कन्या–पूजा’ को तयारी

बनेपामा ‘कन्या–पूजा’ को तयारी

काभ्रेपलाञ्चोक ५ भदौ : प्राचीन, ऐतिहासिकता बोकेको मध्यपहाडको एउटा सहर– बनेपा । यहाँ १ सय २२ वर्षअघि सुरु गरिएको ‘कन्या–पूजा’ (रजस्वला नभएका दश बर्षमुनिका कन्यालाई)लाई निरन्तरता दिइँदै आइएको छ ।…
तीन सय वर्ष पुरानो ‘ग्वलः दे फल्चा’ र ‘नरसिंह’ पाटी पुनःनिर्माण

तीन सय वर्ष पुरानो ‘ग्वलः दे फल्चा’ र ‘नरसिंह’ पाटी पुनःनिर्माण

काठमाडौँ, ४ भदौ : काठमाडौँ महानगरपालिका–८ जयबागेश्वरी नवालीटोलमा रहेको तीन सय २४ वर्ष पुरानो ग्वलःदे फल्चा एवं भूकम्पले क्षति पुर्‍याएको ध्वाखा छें (नरसिंह) पाटीको पुनःनिर्माण गरिएको छ । आज आयोजित…
लोप हुँदै हरेलो संस्कृति

लोप हुँदै हरेलो संस्कृति

वासुदेव पौडेल गण्डकी, ४ भदौ : कृषिमा प्राचीनकालदेखि चल्दै आएको शब्द हो ‘हरेलो’ । प्रत्येक वर्ष भदौ महिनाको पहिलो मङ्गलबार धान खेतीमा हरेलो गरेसँगै रोपाइँ गर्नु हुँदैन भन्ने प्राचीन जनविश्वास…