राष्ट्रपति द्वारा माघे सङ्क्रान्तिकाे शुभकामना

राष्ट्रपति द्वारा माघे सङ्क्रान्तिकाे शुभकामना

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबिच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । माघे सङ्क्रान्ति एवम् माघी…
शालीनदीमा स्वस्थानीका व्रतालु

शालीनदीमा स्वस्थानीका व्रतालु

काठमाडौँ : पौष शुक्ल पूर्णिमादेखि सुरु भएको श्रीस्वस्थानी ब्रतका लागि काठमाडौँको साँखुस्थित शालीनदीमा स्नान गर्नेहरुको घुइँचो लागेको छ । एक महिनासम्म चल्ने स्वस्थानी ब्रत अवधिभर शालीनदीमा ब्रतालुहरुको घुइँचो लाग्ने गर्दछ…
आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस

आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस

काठमाडौँ : विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३…
आज सीता र रामको पूजा गरी मनाइँदै विवाह पञ्चमी

आज सीता र रामको पूजा गरी मनाइँदै विवाह पञ्चमी

जनकपुर : त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा मङ्गलबार देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ ।   मिथिलाको प्राचीन राजधानी…
तिहारको मुख्य दिन भाइटीका, बिहान उत्तम साइत ११ः३९ बजे

तिहारको मुख्य दिन भाइटीका, बिहान उत्तम साइत ११ः३९ बजे

काठमाडौँ : यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी…
सेनाद्वारा टुँडिखेलमा फूलपाती बढाइँ आयोजना गरिँदै

सेनाद्वारा टुँडिखेलमा फूलपाती बढाइँ आयोजना गरिँदै

काठमाडौँ : नेपाली सेनाले  सैनिक मञ्च टुँडिखेलमा आज दिउँसो फूलपाती बढाइँको आयोजना गर्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा हुने उक्त समारोहमा सेनाले राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि…
तिजका व्रतालु महिला पशुपतिमा

तिजका व्रतालु महिला पशुपतिमा

काठमाडौं : हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो लागेको छ। विशेष गरी महिलाहरू निराहार व्रत बसेर पारिवारिक सुख–शान्ति र श्रीमानको दीर्घायूको कामना…
कृष्ण मन्दिरमा भक्तजन

कृष्ण मन्दिरमा भक्तजन

काठमाडौँ : ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व शनिबार देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै छ ।प्रत्येक वर्ष भाद्रकृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका अवसरमा पाटनको कृष्णमन्दिरमा बिहानदेखि भक्तजनको भिड लागेको छ…
श्रृङ्गारिक महाआरतीमा करोड दिप प्रज्ज्वलन

श्रृङ्गारिक महाआरतीमा करोड दिप प्रज्ज्वलन

दाङ : दाङको प्रशिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव धाम धारापानीमा करोड दिन प्रज्ज्वलन गरिने भएको छ ।   यही साउन १ गतेदेखि सुरु भएको शिवपुुराण एवम् श्रृङ्गारिक महाआरतीको औपचारिक समापन…
आज साउने सोमबार देशभरका शिवालयहरुमा श्रद्धालुको भिड

आज साउने सोमबार देशभरका शिवालयहरुमा श्रद्धालुको भिड

काठमाडौँ : आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त…