प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोगलाई टुङ्गोमा पुराउनुपर्ने

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोगलाई टुङ्गोमा पुराउनुपर्ने

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोगलाई टुङ्गोमा पुराउनुपर्ने बताएका छन् । आइतबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा धारणा राख्ने केन्द्रीय सदस्यहरुले महाअभियोगलाई टुंगोमा पुर्याउनुपर्ने विषयमै जोड दिएको…
वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा १ करोड ७९ लाख मतदाता

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा १ करोड ७९ लाख मतदाता

निर्वाचन आयोगले आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा १ करोड ७९ लाख मतदाता हुने अनुमान गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले २०७९ साल वैशाख २९…
लैंगिक समावेशीकरणका सवालमा संविधानमा उल्लेख भएका व्यवस्थालाई कार्यान्वयन

लैंगिक समावेशीकरणका सवालमा संविधानमा उल्लेख भएका व्यवस्थालाई कार्यान्वयन

राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेश सभाका उपसमामुखहरुले लैंगिक समावेशीकरणका सवालमा संविधानमा उल्लेख भएका व्यवस्थालाई कार्यान्वयनका लागि पहलकदमी गर्नुपर्ने जनाएका छन् । आइतबार सिंहदरबारमा राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेश सभाका उपसभामुखहरु…
प्रतिनिधिसभाको बैठक फेरि स्थगित

प्रतिनिधिसभाको बैठक फेरि स्थगित

प्रतिनिधिसभाको बैठक फेरि स्थगित भएको छ। प्रतिनिधिसभा संसद बैठकको मिति फागुन ४ बुधाबार दिउँसो १ बजे बस्ने गरी सरेको जनाएको हो। संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा हस्ताक्षरित सो…
नेकपा एकीकृत समाजवादीका भातृ संगठनहरुले अमेरिकन सहयोग परियोजना एमसिसीविरुद्ध देशव्यापी प्रदर्शन

नेकपा एकीकृत समाजवादीका भातृ संगठनहरुले अमेरिकन सहयोग परियोजना एमसिसीविरुद्ध देशव्यापी प्रदर्शन

नेकपा एकीकृत समाजवादीका भातृ संगठनहरुले अमेरिकन सहयोग परियोजना एमसिसीविरुद्ध देशव्यापी प्रदर्शन गरेको छ । एमसिसी राष्ट्रिय हित, सुरक्षा र सार्वभौमिकता बिपरित रहेको भन्दै उनीहरुले काठमाडौं लगाएत देशभर प्रदर्शन गरेका हुन्…
नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ताको कदमलाई स्वागत

नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ताको कदमलाई स्वागत

नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ताको कदमलाई स्वागत गरेको छ । प्रधानन्यायधिशको राजीनामा माग गर्दै आइतबार गरिएको आन्दोलनका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको बहिर्गमनका लागि…
न्यायालयको गरिमा जोगाउने चिन्ता नदेखिएकाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता

न्यायालयको गरिमा जोगाउने चिन्ता नदेखिएकाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता

कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले न्यायालयको गरिमा जोगाउने चिन्ता नदेखिएकाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएको बताउनुभएको छ । आइतबार संसद सचिवालयमा सञ्चारकर्मीसंंग कुरा गदै संवैधानिक निकास दिनका लागि महाअभियोग दर्ता…
२४ लाख खोप खोइ ???

२४ लाख खोप खोइ ???

नेकपा एमाले निकट युवा संघ नेपालले हराएको भनिएको कोरोना बिरुद्धको खोपको यथार्थ जानकारी माग गर्दै स्वास्थ्य सेवा बिभागमा ज्ञापन पत्र बुझाएको छ । आइतबार बिरोध प्रदर्शनका साथ टेकुस्थीत बिभाग पुगेका…
९८ सांसदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता

९८ सांसदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता

सत्तारुढ कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी)का ९८ सांसदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका छन् । उनीहरुले आइतबार संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका हुन् । महाभियोगको…
गठबन्धन टुटाउन, सरकार गिराउन र निर्वाचन प्रक्रिया बिथोल्न अनेक प्रपञ्च भइरहेको अाराेप

गठबन्धन टुटाउन, सरकार गिराउन र निर्वाचन प्रक्रिया बिथोल्न अनेक प्रपञ्च भइरहेको अाराेप

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धन टुटाउन, सरकार गिराउन र निर्वाचन प्रक्रिया बिथोल्न अनेक प्रपञ्च भइरहेको बताउनुभएको छ । २७ औं जनयुद्ध दिवसका अवसरमा आइतबार पार्टी कार्यालय पेरिसडाँडामा…