विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ, २५ साउन : प्रतिनिधिसभाको आजको बैठकले खानेपानी तथा सरसफाइ विधेयक, २०७७ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले बैठकमा सो प्रस्ताव…
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

काठमाडौँ, २५ साउन : वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चित भएपछि मात्रै रूख काट्ने…
कामपाको ४४.२४ प्रतिशत बजेट खर्च 

कामपाको ४४.२४ प्रतिशत बजेट खर्च 

काठमाडौँ, २५ साउन : गत आर्थिक वर्षमा काठमाडौँ महानगरले ४४.२४ प्रतिशत बजेट खर्च भएको जनाएको छ । आज कामपाको आव २०७८÷७९ को वार्षिक समीक्षा बैठकमा उक्त जानकारी गराइएको हो ।…
सङ्घीयताको पहिचान नै प्रदेश संरचना ः मुख्यमन्त्री पोखरेल

सङ्घीयताको पहिचान नै प्रदेश संरचना ः मुख्यमन्त्री पोखरेल

गण्डकी, २५ साउन : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घीयताको पहिचान नै प्रदेश संरचना भएको बताउनुभएको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा आज पोखरामा आयोजित प्रदेश विकास…
राष्ट्रियसभा ः मूल्य वृद्धिमा सरकारको ध्यान पुग्न सकेन

राष्ट्रियसभा ः मूल्य वृद्धिमा सरकारको ध्यान पुग्न सकेन

काठमाडौँ, २५ साउन : राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले जनताको ढाड सेक्ने गरी दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भए पनि त्यसतर्फ सरकारको ध्यान पुग्न नसकेको बताउनुभएको छ । तेलको मूल्य घटबढ हुँदा…
‘शहीदका सपना पूरा गर्न मिल्नुपर्छ’

‘शहीदका सपना पूरा गर्न मिल्नुपर्छ’

कर्णाली, २५ साउन : कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले शहीदको सपना साकार पार्न सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ । शहीद याम बिसी स्मृति प्रतिष्ठानद्वारा आज सुर्खेतमा आयोजित श्रद्धाञ्जली…
मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया सुरु हुने 

मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया सुरु हुने 

काठमाडौँ, २५ साउन: निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यान दिएर मतदाता नामावलीलाई अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया प्रारम्भ गर्ने भएको छ । अद्यावधिक कार्यक्रमअनुसार आउँदो भदौ १२…
वैज्ञानिक वन व्यवस्थापनको नाममा वन विनाश भएका कारण आफुले त्यसलाई रोकेको दाबी

वैज्ञानिक वन व्यवस्थापनको नाममा वन विनाश भएका कारण आफुले त्यसलाई रोकेको दाबी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापनको नाममा वन विनाश भएका कारण आफुले त्यसलाई रोकेको बताउनुभएको छ । सामुदायिक वन दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले वैज्ञानिक…
निर्वाचनमा महिला सहभागिता बढाउन कानून संशोधन गर्न सरकार तयार

निर्वाचनमा महिला सहभागिता बढाउन कानून संशोधन गर्न सरकार तयार

काठमाडौँ, २४ साउन : कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले आगामी निर्वाचनमा महिलाको समानुपातिक सहभागिताका सम्बन्धमा विद्यमान कानूनी अवरोध भएमा आवश्यक संशोधन गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको…
निर्वाचनमा मतपत्र बदर हुन नदिन मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने

निर्वाचनमा मतपत्र बदर हुन नदिन मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने

निर्वाचन आयोगले निर्वाचनमा मतपत्र बदर हुन नदिन मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने जनाएको छ । मंगलबार आयोगमा स्थानीय तह निर्वाचन, २०७९ प्रचार प्रसार तथा मतदाता शिक्षा कार्यक्रम प्रगति समीक्षा कार्यक्रममा…