मुलुकमा सुशासन कायम गर्न सरकारसँग सहकार्य

मुलुकमा सुशासन कायम गर्न सरकारसँग सहकार्य

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा सुशासन कायम गर्न तथा शासकीय सुधारका सन्दर्भमा अब बन्ने सरकारसँग सहकार्य गर्न पार्टी तयार रहेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा…
राष्ट्रिय नीति, सुरक्षा र छिमेकी सम्बन्धबारे जोड

राष्ट्रिय नीति, सुरक्षा र छिमेकी सम्बन्धबारे जोड

काठमाडौं : विभिन्न राजनीतिक तथा सार्वजनिक व्यक्तित्वहरूले नेपालको विकास परियोजना, सुरक्षा नीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे फरक–फरक धारणा प्रस्तुत गरेका छन्। पहिलाे पार्टी नेपालका संयाेजक गोबिन्द बोहराले विकासका लागि आवश्यकता अनुसार…
सांसदको शपथ र अधिवेशनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पार्न निर्देशन

सांसदको शपथ र अधिवेशनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पार्न निर्देशन

काठमाडौँ : सिंहदरबारको सुरक्षा प्रबन्धका विषयमा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आइतबार गृह मन्त्रालयमा बैठक बसी सुरक्षा तयारीबारे छलफल भएको छ । गृह सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की र…
सरकार गठनको तयारीमा रास्वपा

सरकार गठनको तयारीमा रास्वपा

काठमाडौँ : प्रतिनिधि सभामा झन्डै दुई तिहाइ (१८२ स्थानमा) जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको आन्तरिक तयारीमा जुटेको छ । प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त गरेको रास्वपाको नेतृत्वमा…
सभापति थापाको राजीनामा अस्वीकृत, परिस्थिति सम्हाल्ने जिम्मेवारी

सभापति थापाको राजीनामा अस्वीकृत, परिस्थिति सम्हाल्ने जिम्मेवारी

काठमाडौँ : नेपाली कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमिति बैठकमा २७ बुँदे निर्वाचन समीक्षा प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । चुनावपछि पहिलो पटक शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति शर्माले निर्वाचन…
कांग्रेस बैठकमा सभापति थापा अनुपस्थित

कांग्रेस बैठकमा सभापति थापा अनुपस्थित

ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक सुरु भएको हो। बैठकमा सभापति गगनकुमार थापाले दिनुभएको राजीनामा, आगामी…
नयाँ राजनीतिक समीकरण: बालेन, रवि र हर्कबीच सम्भावित सहकार्य

नयाँ राजनीतिक समीकरण: बालेन, रवि र हर्कबीच सम्भावित सहकार्य

काठमाडाैं : वर्तमान राजनीतिक अवस्थालाई विश्लेषण गर्दै मतदाताले अब परम्परागत शक्तिभन्दा नयाँ नेतृत्वतर्फ आकर्षित भएको डा. विजय मिश्रले  बताएका छन्। उनले कुलमान घिसिङलाई मन्त्री बनाउने विषय आएमा अनौठो नहुने र बालेन…
राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुन आवश्यक

राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुन आवश्यक

काठमाडौँ : अर्थमन्त्री रामेश्वरप्रसाद खनालले उपलब्ध तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गरी राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री खनालले हाल बैँकिङ प्रणालीमा…
प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै

प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै

काठमाडौँ : सङ्घीय संसद् सचिवालयले चैत १३ गतेभित्र नवनिर्वाचित सदस्यको शपथग्रहण गराउने आन्तरिक तयारी गरेको छ । निर्वाचन आयोगले चैत ५ गते निर्वाचन परिणामसम्बन्धी प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने जनाएको छ । आयोगले परिणाम…
जेन्जी आन्दोलनपछि चुलिएकाे राजनीतिक बहस

जेन्जी आन्दोलनपछि चुलिएकाे राजनीतिक बहस

काठमाडाैं : जेन्जी आन्दोलनपछि देशमा परिवर्तनको चाहना स्पष्ट देखिएको र त्यसको परिणामस्वरूप राजनीतिक परिवर्तन पनि देखिन थालेको वक्ताहरूले बताएका छन्। गणेश धिमालले भदौ २३–२४ मा भएको जेन्जी आन्दोलन स्वतःस्फूर्त जनआन्दोलन भएको…