पत्रकारले तथ्यमा आधारित भएर समाचार लेख्नुपर्ने
रञ्जिता अधिकारी देउखुरी (दाङ), २५ भदौ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समाज रुपान्तरणका लागि पत्रकारले निरन्तर खबरदारी गर्नुपर्ने बताउनुभएको छ । पत्रकारले तथ्यमा आधारित रही…