नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दो छः अध्यक्ष दाहाल

नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दो छः अध्यक्ष दाहाल

काठमाडौँ, २२ भदौः पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेवारी सभ्यताभित्र रहेको साझापन र आत्मनिर्भर अर्थतन्त्रको अभ्यास समाजवादी व्यवस्थासँग मिल्दोजुल्दो भएकाले यसलाई अझ प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ…
पुस्तक समीक्षा: कवि र कविताका छवि दुर्गालाल श्रेष्ठ

पुस्तक समीक्षा: कवि र कविताका छवि दुर्गालाल श्रेष्ठ

राजु शाक्य काठमाडौँ, १८ भदौ: लेखक आर. मानन्धरले स्नातकोत्तर अध्ययन गर्ने सिलसिलामा राष्ट्रिय प्रतिभा जनकवि दुर्गालालको व्यक्तित्व र उहाँको साहित्यिक योगदानमाथि शोध गर्नुभयो र पछि त्यही शोधपत्रलाई पुस्तकाकार दिनुभयो ।…
द्वन्द्व बिर्सेर समृद्ध नेपाल निर्माण अभियानमा जुटौँः सभापति देउवा

द्वन्द्व बिर्सेर समृद्ध नेपाल निर्माण अभियानमा जुटौँः सभापति देउवा

काठमाडौँ, १४ भदौः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विगतमा द्वन्द्वक्रममा भएका घटनालाई बिर्सेर समृद्ध नेपाल निर्माणको अभियानमा जुट्न आह्वान गर्नुभएको छ । पत्रकार दीर्घराज उपाध्यायको ‘द्वन्द्व पत्रकारिताको एक दशक’ नामक…
पुस्तक समीक्षाः ‘कान्छो सिडियो’देखि ‘बाह्र-सत्तरी’सम्म

पुस्तक समीक्षाः ‘कान्छो सिडियो’देखि ‘बाह्र-सत्तरी’सम्म

श्याम रिमाल काठमाडौंँ, १४ भदौः हालको मर्यादाक्रमानुसार राजपत्राङ्कित प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारी १६औँ र द्वितीय श्रेणीका १७औँ नम्बरमा परे पनि पञ्चायतकालसम्म तिनलाई ‘जिल्लाका राजा’कै रूपमा मानिन्थ्यो । राष्ट्रिय जीवनका…
पाख्रिनका गीतसङ्गीतले आमश्रमिकलाई उद्वेलित र सङ्ठगित हुन प्रेरित गर्थ्यो : अध्यक्ष दाहाल

पाख्रिनका गीतसङ्गीतले आमश्रमिकलाई उद्वेलित र सङ्ठगित हुन प्रेरित गर्थ्यो : अध्यक्ष दाहाल

काठमाडौँ, १० भदौ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनसङ्गीतज्ञ खुसीराम पाख्रिनका गीतसङ्गीतले आमनेपाली श्रमिकलाई उद्धेलित र सङ्गठित हुन प्रेरित गर्दै आएको स्मरण गर्नुभएको छ ।…
छिमेकी मुलुुकसँगका समस्याबारे खुलस्त संवाद गरेर समाधान गर्न सकिन्छ : प्रधानमन्त्री

छिमेकी मुलुुकसँगका समस्याबारे खुलस्त संवाद गरेर समाधान गर्न सकिन्छ : प्रधानमन्त्री

काठमाडौँ, १० भदौः प्रधानमन्त्री केपी शर्माले छिमेकी मुलुकका बीचमा यदाकदा समस्याहरु देखिनु सामान्य भएकाले ती विषयमा खुलस्तरुपमा संवाद गरेर समाधान गर्न सकिने बताउनुुभएको छ । पूर्वउपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाद्वारा…
‘मौलशोभा राई आमा सम्मान–२०८१’ विमला राईलाई

‘मौलशोभा राई आमा सम्मान–२०८१’ विमला राईलाई

काठमाडौँ, २९ साउनः साहित्यकार दीपा राई पुनकी आमा विमला राईलाई ‘मौलशोभा राई आमा सम्मान–२०८१’ ले सम्मान गरिने भएको छ । नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन संयोजक र डा…
झरीमा पोखरा साहित्यमय

झरीमा पोखरा साहित्यमय

गण्डकी, २७ साउन : सप्ताहन्तको फुर्सदलाई पोखरेली वाङ्मयप्रेमीले साहित्यको रसस्वादनमा खर्चिए । कतै मुक्तक सुनिए, कहीँ गजल । उपन्यासमाथिको बहसदेखि नाट्यकृतिको लोकार्पण एकै दिन भए । पोखरा झरीको याममा पनि…
आचार्यको पौराणिक उपन्यास ‘अहिल्या’ सार्वजनिक

आचार्यको पौराणिक उपन्यास ‘अहिल्या’ सार्वजनिक

काठमाडौँ, २६ साउनः किरण आचार्यको पौराणिक कथामा आधारित उपन्यास ‘अहिल्या’ सार्वजनिक भएको छ । साहित्यिक पत्रकार सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि काठमाडौँ विश्वविद्यालयका प्रा डा जयराज अवस्थीलगायतको…
सङ्गीतकर्मीले सम्झिए गुरुदेव कामत

सङ्गीतकर्मीले सम्झिए गुरुदेव कामत

काठमाडौँ, २६ साउनः दिवङ्गत हुनुभएका शास्त्रीय सङ्गीतका गायक तथा सङ्गीतकार गुरुदेव कामतलाई स्मरण गरिएको छ । आज जमलस्थित नाँचघरमा गुरुदेव कामत सङ्गीत फाउण्डेसन तथा गुरुकुल सङ्गीत पाठशालाले संयुक्त रूपमा आयोजना…