दम्पत्तिको स्वास्थ्य परीक्षण गर्दै

दम्पत्तिको स्वास्थ्य परीक्षण गर्दै

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा र श्रीमती खिरकुमारी थापाको घरमा नै पुगेर स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी । तस्बिर ः धु्रवसागर शर्मा÷रासस
काठमाडौँबाटै गाउँपालिकाको सेवा

काठमाडौँबाटै गाउँपालिकाको सेवा

काठमाडौँबाटै गाउँपालिकाको सेवा लिँदै साल्पासिलिछोबासी । भौगोलिक विकटता कारण यातायात सञ्चालनमा समस्या भएपछि काठमाडौँको जोरपाटीमा शिविर आयोजना गरेर सेवा दिएको साल्पासिलिछो गाउँपालिका अध्यक्ष दौलथ कुलुङ जानकारी दिनुभयो । एक दिन…
घरघरमै पुगेर स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी

घरघरमै पुगेर स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी

म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतको घरघरमै पुगेर स्वास्थ्य परीक्षण गर्दै ज्यामरुककोट हेल्थ पोस्टका स्वास्थ्यकर्मी । बेनी नगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकको घरघरमा नै पुगेर स्वास्थ्य परीक्षण गर्ने अभियान सञ्चालन गरेको…
रुपन्देहीमा डेङ्गुको सङ्क्रमण बढ्दै

रुपन्देहीमा डेङ्गुको सङ्क्रमण बढ्दै

रुपन्देहीमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । गतवर्षको तुलनामा यो वर्ष डेङ्गुका बिरामी धेरै देखिएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा दुई सय ६९ डेङ्गुका बिरामी भेटिएका थिए । गत…
राष्ट्रियसभा ः मूल्य वृद्धिमा सरकारको ध्यान पुग्न सकेन

राष्ट्रियसभा ः मूल्य वृद्धिमा सरकारको ध्यान पुग्न सकेन

काठमाडौँ, २५ साउन : राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले जनताको ढाड सेक्ने गरी दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भए पनि त्यसतर्फ सरकारको ध्यान पुग्न नसकेको बताउनुभएको छ । तेलको मूल्य घटबढ हुँदा…
‘ज्येष्ठ नागरिकको घरदैलोमा स्वास्थ्यकर्मी’ कार्यक्रम  

‘ज्येष्ठ नागरिकको घरदैलोमा स्वास्थ्यकर्मी’ कार्यक्रम  

म्याग्दी, २५ साउन: म्याग्दीको बेनी नगरपालिकाले ‘ज्येष्ठ नागरिकको घरदैलोमा स्वास्थ्यकर्मी’ कार्यक्रम सुरु गरेको छ । सत्तरी वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई घरदैलोमै पुगेर स्वास्थ्योपचारसम्बन्धी सेवा उपलब्ध गराउन नगरपालिकाले कार्यक्रम सञ्चालन…
स्तनपान : राष्ट्रिय औसतभन्दा कर्णालीमा बढी   

स्तनपान : राष्ट्रिय औसतभन्दा कर्णालीमा बढी   

कर्णाली, २४ साउन: कर्णाली प्रदेशमा ४० प्रतिशत महिलाले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने गरेका छन् । बहुसूचक सर्वेक्षण–२०१९ का अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुने ६२ प्रतिशतमध्ये जन्मेको एक घण्टामा…
ब्रिटिस रेडक्रसद्वारा मर्यादा तथा स्वच्छता सामग्री सहयोग

ब्रिटिस रेडक्रसद्वारा मर्यादा तथा स्वच्छता सामग्री सहयोग

काठमाडौँ, २४ साउन: ब्रिटिस रेडक्रसले नेपाल रेडक्रस सोसाइटीलाई आपत्कालीन अवस्थामा रहेका मानिसलाई वितरण गर्न आवश्यक सामग्री उपलब्ध गराएको छ । ती सामग्रीमा मर्यादा र स्वच्छता सामग्री क्रमशः एक हजार तीन…
ब्रिटिस रेडक्रसद्वारा नेपाल रेडक्रसलाई सहयोग

ब्रिटिस रेडक्रसद्वारा नेपाल रेडक्रसलाई सहयोग

ब्रिटिस रेडक्रसका नेपाल प्रमुख कृति रेले नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकाललाई आपतलीन अवस्थामा रहेका मानिसलाई वितरण गर्न आवश्यक सामाग्री हस्तान्तरण गर्नुहुँदै । तस्वीर सौजन्य : नेपाल रेडक्रस सोसाइटी/रासस
विभिन्न स्थानमा रोपियो गुर्जोका एक हजार बिरुवा

विभिन्न स्थानमा रोपियो गुर्जोका एक हजार बिरुवा

काठमाडौँ, २४ साउन: धेरै रोगमा औषधिको काम गर्ने जडीबुटी गुर्जो रोपण अभियानलाई विगत वर्षमा जस्तै यस वर्ष पनि तीव्रता दिइएको छ । प्रत्येक वर्ष वर्षात्का समयमा देशभर गुर्जो रोपण अभियानलाई…