कञ्चनपुरमा ज्वरोका बिरामीका सङ्ख्यामा वृद्धि

कञ्चनपुरमा ज्वरोका बिरामीका सङ्ख्यामा वृद्धि

कञ्चनपुर, १ भदौ: कञ्चनपुरमा ज्वरो आउने, टाउको दुख्ने र नाकबाट पानी बग्नेलगायतका समस्या लिएर स्वास्थ्य संस्थामा पुग्ने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । लालझाडी गाउँपालिकाको देखतभुली स्वास्थ्यचौकीका प्रमुख लीलाकान्त झाका…
बालबालिकालाई विद्यालयमै ‘फाइजर भ्याक्सिन’

बालबालिकालाई विद्यालयमै ‘फाइजर भ्याक्सिन’

बैतडी, १ भदौ: बैतडीमा पाँचदेखि १२ वर्षमुनिका ३८ हजार बालबालिकालाई कोरोनाविरुद्धको ‘फाइजर भ्याक्सिन’ दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै जिल्लामा ती उमेर समूह लक्षित खोप अभियान सञ्चालन…
अप्पर अरुणबाट असर परेका क्षेत्रको मुआब्जा दर तोकियो 

अप्पर अरुणबाट असर परेका क्षेत्रको मुआब्जा दर तोकियो 

किमाथाङ्का, ३१ साउन : सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको अपर अरुणबाट असर पर्ने क्षेत्रको मुआब्जा दर तोकिएको छ । अप्पर अरुण जलविद्युत् आयोजनाले भोटखोला गाउँपालिका–२, ४ र ५ साविक…
सङ्क्रमितलाई औषधिले सहज

सङ्क्रमितलाई औषधिले सहज

रामपुर (पाल्पा), ३१ साउन (रासस) एचआइभी सङ्क्रमितलाई दृष्टिगत गरी रामपुर अस्पतालले औषधि उपलब्ध गराउन थालेपछि सङ्क्रमितलाई निकै राहत मिलेको छ । नियमित औषधि सेवन गर्न अन्यत्र जानुपर्ने समस्याले झन्झट र…
बाजुरालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा   

बाजुरालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा   

बाजुरा, ३१ साउन: बाजुरा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका नौ वटै स्थानीय तहले पूर्ण खोपयुक्त पालिका भएपछि जिल्ला खोप समन्वय समितिले पनि पूर्ण…
फोहोर व्यवस्थापनलाई तीन महिना अवधि हेरेर भावी कदम चाल्ने समेत चेतावनी

फोहोर व्यवस्थापनलाई तीन महिना अवधि हेरेर भावी कदम चाल्ने समेत चेतावनी

उपत्यकाको फोहोर व्यवस्थापनको ल्याडफिल्ड साइट बञ्चरे डाँडाका प्रभावितले तत्काललाई आन्दोलन स्थगितको घोषणा गरेका छन् । उनीहरुले सरकारले मागेको तीन महिना अवधि हेरेर भावी कदम चाल्ने समेत चेतावनी दिएका छन् ।…
महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग

महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग

दमौली, २९ साउन: तनहुँ कारागारका महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग गरिएको छ । महिला मानवअधिकार रक्षक सञ्जाल तनहुँले कारागारमा रहेका महिला कैदीबन्दीलाई शनिबार सेनेटरी प्याड सहयोग गरेको हो । सेनेटरी…
मोतीबिन्दुको उपचार निःशुल्क गरिने

मोतीबिन्दुको उपचार निःशुल्क गरिने

काभ्रेपलाञ्चोक, २८ साउन: पनौती नगरपालिकाले आँखामा लाग्ने मोतीबिन्दु रोग लागेका स्थानीयको उपचार निःशुल्क गरिदिने भएको छ । नगरले यसका लागि बनेपास्थित रेयूकाई एईको मासुनागा आँखा अस्पतालसँग सम्झौता गरेको छ ।…
नेपालमा थप ८ सय १५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ८ सय १५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ८ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ४ सय ११ पिसिआर परिक्षणका क्रममा ४ सय ६५ जना र २ हजार १…
चितवनमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघ्यो

चितवनमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघ्यो

पछिल्ला दिन जिल्लामा कोरोना सङ्क्रमण बढ्दो क्रममा रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय आठ पुगेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार सङ्क्रमितमध्ये छ अस्पतालमा छन् भने एक…