‘हिरो र भिलेनभन्दा पनि चरित्र महत्वपूर्ण हुन्छ’

‘हिरो र भिलेनभन्दा पनि चरित्र महत्वपूर्ण हुन्छ’

काठमाडौँ, ३१ असोज : नेपाली फिल्ममा हिरो र भिलेनको रुपमा कलाकारले छवि निर्माण गर्ने गरेका छन् । केही समय यता चरित्रअनुसार प्रस्तुति हुने भए तापनि दर्शकको बुझाइमा हिरो र भिलेनको…
नेपालबाट अस्कर अवार्डमा ‘ऐना झ्यालको पुतली’ सिफारिस

नेपालबाट अस्कर अवार्डमा ‘ऐना झ्यालको पुतली’ सिफारिस

काठमाडौँ, ४ असोज : एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सद्वारा घोषणा गरिएको ९५औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड)मा नेपालको प्रतिनिधित्व ‘ऐना झ्यालको पुतली’ फिल्मले गर्ने भएको छ । प्रतियोगिताका रुपमा…
<strong>सिक्किमबाट शुरु भयो प्रेमगीत-3 को प्रचार,23 सितम्बरमा हुने ग्लोबल रिलिज</strong>

सिक्किमबाट शुरु भयो प्रेमगीत-3 को प्रचार,23 सितम्बरमा हुने ग्लोबल रिलिज

गान्तोक,5 सितम्बर/ लगातार रूपमा सफल बनेका नेपाली श्रृङ्खला चलचित्र प्रेमगीत- 3 ले अब विश्वका दर्शकहरूमाझ पुग्ने तयारीलाई तिब्रता प्रदान गर्दै भारतको निम्ति सिक्किमबाट प्रचार शुरु गरेको छ। सोमबार राजधानी गान्तोकमा…
चलचित्र ‘झिङ्गेदाउ’ ः मौलिक र अग्र्यानिक 

चलचित्र ‘झिङ्गेदाउ’ ः मौलिक र अग्र्यानिक 

काठमाडौँ, १६ भदौ : चलचित्र ‘झिङ्गेदाउ’को विशेष प्रदर्शनी गरिएको छ ।े कमलपोखरीस्थित विगमुभिजमा चलचित्र निर्माण पक्षले विभिन्न कलाकार र पत्रकारलाई चलचित्र देखाएको हो । यही भदौ १७ गते शुक्रबारदेखि प्रदर्शनमा…
<strong>राज्यको नीति चलचित्रक्षेत्र मैत्री र सहयोगी बनाउन सके यो क्षेत्रको भविष्य छ</strong>

राज्यको नीति चलचित्रक्षेत्र मैत्री र सहयोगी बनाउन सके यो क्षेत्रको भविष्य छ

# नवल खड्का नेपाली चलचित्र निर्माणमा नीजिक्षेत्रले प्रवेश गरेको नेपाल चलचित्र निर्माता संघ, आफ्नै विशिष्ट पहिचान र महत्व बोकेको संस्था हो। यो चलचित्र निर्माताहरूको पेशागत हकहित र ब्यावसायिक उन्नयनका लागि…
कर्णालीको कथा आजदेखि देशभरको पर्दामा 

कर्णालीको कथा आजदेखि देशभरको पर्दामा 

काठमाडौँ, १० भदौ : नायक प्रदीप खड्का अभिनित चलचित्र ‘प्रकाश’ आजदेखि देशैभर प्रदर्शनमा आएको छ । चलचित्र निर्माण पक्षले बुधबार काठमाडौँको कमलपोखरीस्थित बिग मुभिजमा विभिन्न कलाकार र पत्रकारलाई चलचित्र देखाएको…
चलचित्र ‘प्रेम गीत ३’ भारतमा प्रदर्शन गरिने

चलचित्र ‘प्रेम गीत ३’ भारतमा प्रदर्शन गरिने

काठमाडौँ, ७ भदौ : नेपाली चलचित्र ‘प्रेम गीत ३’ भारतमा प्रदर्शन गरिने भएको छ । आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘प्रेम गीत ३’ले भारतमा प्रदर्शनका लागि तयारी थालेको…
सगरमाथामा फ्रान्सेली फिल्म छायांकन गर्ने तयारी

सगरमाथामा फ्रान्सेली फिल्म छायांकन गर्ने तयारी

फ्रान्सेली फिल्म ‘दिग्वी’ नेपालमा छायांकन गर्ने भएको छ । लोकेसन खोज्न नेपाल आइपुगेको निर्देशक एलन सिमोनसहितको टोलीले आइतबार पत्रकार सम्मलेन गर्दै फिल्मको छायांकन काठमाडौं र सगरमाथा क्षेत्रको नाम्चे आसपासमा हुने…
जनताद्वारा, जनताका लागि सिमानामा चलचित्र “काँडेतार”

जनताद्वारा, जनताका लागि सिमानामा चलचित्र “काँडेतार”

जनताद्वारा, जनताका लागि सिमानामा "काँडेतार", By the People, For the People "Barbed Wire" on the Border. "काँडेतार" देशभक्तिपुर्ण चलचित्र हो। खुला सिमानालाई नियमित गर्नका लागि यो एक प्रस्ताव हो र…
चलचित्र ‘दोख’ को नयाँ टिजर सार्वजनिक

चलचित्र ‘दोख’ को नयाँ टिजर सार्वजनिक

अनुप बरालको निर्देशनमा तयार भएको चलचित्र ‘दोख’ को नयाँ टिजर सार्वजनिक भएको छ। पहिलो टिजर बाट सकारात्मक प्रतिक्रिया पाएको निर्माण टिमले सार्वजनिक गरेको दोश्रो टिजर पनि आकर्षक देखिएको छ। गाउँको…