प्राविधिक विषयमा विद्यार्थी पाउनै मुस्किल

प्राविधिक विषयमा विद्यार्थी पाउनै मुस्किल

खलङ्गा, २५ साउन: जुम्लाका आठवटै स्थानीय तहका धैरैजसो विद्यालयमा विभिन्न प्राविधिक विषय गाउँमै पढाइ हुने गरे पनि विद्यार्थीको आकर्षण भने छैन । अहिले यी विद्यालयलाई विद्यार्थी भर्ना गराउनै मुस्किल परेको…
वित्तीय शिक्षा तथा व्यावसायिक साक्षरता कार्यक्रम

वित्तीय शिक्षा तथा व्यावसायिक साक्षरता कार्यक्रम

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८, किमडाँडामा महिला कृषकका लागि सञ्चालन गरिएको वित्तीय शिक्षा तथा व्यावसायिक साक्षरता सम्पन्न कार्यक्रममा तालिममा सहभागी महिला । तस्वीर : प्रेमनारायण आचार्य/रासस

एक्सपर्टद्वारा १९ वर्षमा एक लाख जनालाई परामर्श सेवा

चितवन, २४ साउन: नेपालका शिक्षित युवाद्वारा सञ्चालित शैक्षिक परामर्श केन्द्र ‘एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस’ले विगत १९ वर्षमा एक लाखभन्दा बढीलाई परामर्श सेवा दिएको छ । विश्वका विभिन्न १५ देशमा…
काठमाडौँ विश्वविद्यालयमा स्नातकोत्तर तहमा सञ्चार अध्ययन

काठमाडौँ विश्वविद्यालयमा स्नातकोत्तर तहमा सञ्चार अध्ययन

काठमाडौँ, २० साउन: काठमाडौँ विश्वविद्यालयले स्नातकोत्तर तहमा सञ्चार अध्ययन (मास्टर्स इन मिडिया स्टडिज) कार्यक्रम सुरु गरेको छ । विगत १६ वर्षदेखि सो विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्दै आएको विश्वविद्यालयको मानविकी…
पाँच विषयमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पाठ्यक्रम तयार 

पाँच विषयमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पाठ्यक्रम तयार 

प्रकाश सिलवाल, काठमाडौँ, १८ साउन : थप विश्वविद्यालय खुल्ने भन्नेबित्तिकै हाम्रो दिमागमा तिनै ठूला र पुराना विश्वविद्यालयको चित्र देखा पर्न सक्छ । राजनीतिक भागबण्डा, हस्तक्षेप, पदाधिकारीको विवाद, शिक्षक–कर्मचारी र विद्यार्थीको…

नयाँ पुस्तालाई राजनीतिमा आउन अध्यक्ष बिजुक्छेँको आह्वान   

भक्तपुर, १८ साउन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नयाँ पुस्तालाई राजनीतिमा आउन आह्वान गर्नुभएको छ । देशमा आमूल परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि स्वच्छरूपमा राजनीति…
आलेख सेवा : कुसुन्डा भाषा संरक्षणमा नयाँ पुस्ता

आलेख सेवा : कुसुन्डा भाषा संरक्षणमा नयाँ पुस्ता

रञ्जिता अधिकारी देउखुरी, १६ साउन : प्यूठान जिल्ला सरुमारानी गाउँपालिका–६ बढीचौरकी १९ वर्षीया हिमा कुसुन्डा महेन्द्र माध्यमिक विद्यालय धर्नामा कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ । उहाँको मातृभाषा कुसुन्डा हो ।…
एलसिडी राइटिङ टयावलेटका साथमा विद्यार्थी

एलसिडी राइटिङ टयावलेटका साथमा विद्यार्थी

शुक्लाफाँटा नगरपालिका–८, बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी आफूले पाएको ‘एलसिडी राइटिङ टयावलेट’ का साथमा । वडाध्यक्ष बहादुरसिंह महराले नगरपालिकाबाट आफूले पाउने पारिश्रमिक वापतको रकम खर्चेर ३० जना विद्यार्थीलाई टयावलेट उपलब्ध गराएका…
एक वर्षमा दुई लाख थान टिकट बिक्री   

एक वर्षमा दुई लाख थान टिकट बिक्री   

दमौली, १६ साउन: जिल्ला हुलाक कार्यालय तनहुँले एक वर्षमा दुई लाख थानभन्दा बढी टिकट बिक्री वितरण गरेको छ । कार्यालयले आर्थिक वर्ष ०७८÷७९ मा दुई लाख दुई हजार पाँच सय…
सेनाद्वारा विद्यालय भवन निर्माण 

सेनाद्वारा विद्यालय भवन निर्माण 

बनियानी, १६ साउन: नेपाली सेनाले झापा गाउँपालिका वडा नं ७ मदरगाछस्थित जनकल्याण माध्यमिक विद्यालयको भवन निर्माण गरेर हस्तान्तरण गरेको छ । सेना र नागरिक सम्बन्ध विस्तार योजनाअन्तर्गत निर्माण गरिएको उक्त…