नेपालमा २४ अर्ब रुपैयाँको वैदेशिक लगानीको प्रतिबद्धता

नेपालमा २४ अर्ब रुपैयाँको वैदेशिक लगानीको प्रतिबद्धता

चालु आर्थिक वर्ष २०७८/७९ को बितेका चार महिनाको अवधिमा नेपालमा झन्डै २४ अर्ब रुपैयाँको वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ। उद्योग विभागका अनुसार साउनदेखि कात्तिक महिनासम्ममा विभिन्न ११० परियोजनामार्फत…
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सटल बस सेवा सञ्चालन हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सटल बस सेवा सञ्चालन हुने

नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताउनु भएको छ। गत आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६ औं बेठकको उद्घाटन…
औद्योगिक क्षेत्र प्रदेशअन्तर्गत ल्याउने घोषणा

औद्योगिक क्षेत्र प्रदेशअन्तर्गत ल्याउने घोषणा

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले अहिले सङ्घअन्तर्गत रहेका औद्योगिक क्षेत्रहरुलाई प्रदेश सरकार मातहत ल्याइने बताउनुभएको छ। सङ्घअन्तर्गतका औद्योगिक क्षेत्र अहिले बेवारिसे रहेको बताउँदै उहाँले बागमती प्रदेशमा रहेका औद्योगिक क्षेत्रलाई प्रदेश…
प्रधानमन्त्री लीद्वारा विश्व अर्थतन्त्र मञ्चअन्तर्गत विश्व उद्यमीसँग भिडियो वार्ता

प्रधानमन्त्री लीद्वारा विश्व अर्थतन्त्र मञ्चअन्तर्गत विश्व उद्यमीसँग भिडियो वार्ता

चीनका प्रधानमन्त्री ली खछ्याङले नोभेम्बर १६ तारिख जन वृहत् सभाभवनमा भिडियो मार्फत् विश्व अर्थतन्त्र मञ्चअन्तर्गत विश्व उद्यमीबीचको भिडियो वार्तामा सहभागी हुँदै सम्बोधन गर्नुभएकोछ। उहाँले विभिन्न देशका उद्यमीहरूसँग कुराकानी तथा वैचारिक…
चौथो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सहभागी नेपालीको अनुभव

चौथो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सहभागी नेपालीको अनुभव

यही नोभेम्बर ५ देखि ११ सम्म शाङहाईमा आयोजित चौथो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सहभागी शंकर कोइराला नेपालका एक मात्र व्यावसायी हुनुहुन्थ्यो। शाङहाईमा बसेर नेपाली हस्तकलाका सामान बेचिरहनु भएका कोइरालाले दोस्रो…
चिनियाँ सिन्च्याङ विकास मञ्च सुरू

चिनियाँ सिन्च्याङ विकास मञ्च सुरू

नोभेम्बर १५ तारिखदेखि चिनियाँ सिन्च्याङ विकास मञ्च २०२१ सुरू भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार विभागका उपप्रमुख च्याङ च्यानकोले मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्दै चिनियाँ मानव अधिकार कार्य…
बेलारुसको राजधानी मिन्स्कमा गाडी प्रदर्शनी

बेलारुसको राजधानी मिन्स्कमा गाडी प्रदर्शनी

हालै बेलारुसको राजधानी मिन्स्कमा गाडी प्रदर्शनी आयोजना भएको छ। धेरै स्थानीयलाई उक्त गाडी प्रदर्शनीले आकर्षित गरेको छ।
खुन्मिङमा हुने वस्तु व्यापार मेलामा सहभागी हुन नेपाली व्यवसायीलाई आग्रह

खुन्मिङमा हुने वस्तु व्यापार मेलामा सहभागी हुन नेपाली व्यवसायीलाई आग्रह

  चीनको युन्नान प्रान्तमा यही अगस्ट महिनाको अन्तिममा दक्षिण तथा दक्षिणपूर्वी एशिया वस्तु मेला तथा लगानी महोत्सव २०२१ हुने भएको छ।‘नयाँ विकासका लागि नयाँ अवसर’ नारा दिइएको उक्त महोत्सवमा प्रदर्शनकर्ता…
चीनको विद्युतीय कार उद्योग सबैभन्दा राम्रो युगमा

चीनको विद्युतीय कार उद्योग सबैभन्दा राम्रो युगमा

  यस वर्ष चीनको नयाँ विद्युतीय कार उद्योग द्रूत विकसित बाटोमा प्रवेश गरेको छ। यस वर्षको पूर्वार्धमा नयाँ विद्युतीय कारको उत्पादन तथा विक्री तथ्याङ्क १२ लाखभन्दा माथि पुगेको छ। हालै…

१८औं चीन आशियान एक्स्पो क्वाङ सीमा हुने

१८औं चीन आशियान एक्स्पो र चीन आशियान वाणिज्य मामिला तथा लगानी शिखर सम्मेलन आउने नोभेम्बर १० बाट १३ तारिखसम्म चीनको क्वाङ सीको नान निङ शहरमा आयोना हुने भएको छ। “नयाँ…