सिइओ क्लब ग्लोबल र कतार एयरवेजबीच व्यावसायिक सम्झौता

सिइओ क्लब ग्लोबल र कतार एयरवेजबीच व्यावसायिक सम्झौता

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यावसायिक सम्बन्ध स्थापित गराउँदै आएको सिइओ क्लब ग्लोबल र विश्वका १४० भन्दाबढी गन्तव्यस्थलमा उडान भर्दै आएको कतार एयरवेजबीच व्यावसायिक सम्झौता भएको छ । सिइओ क्लब अफ…
दुध उत्पादकले दूधको मूल्य वृद्धि गर्ने घोषणा

दुध उत्पादकले दूधको मूल्य वृद्धि गर्ने घोषणा

दुध उत्पादकले दूधको मूल्य वृद्धि गर्ने घोषणा गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल डेरी एसोसियसन र डेरी उद्योग संघले सरकारले बढाएको मूल्य अमान्य हुने भन्दै दूधको मूल्य…
होटल याक एण्ड यतीले पाँच तारे वर्गीकरण खोसेर होटल बन्द गर्ने सरकारको निर्णय फिर्ता लिन माग

होटल याक एण्ड यतीले पाँच तारे वर्गीकरण खोसेर होटल बन्द गर्ने सरकारको निर्णय फिर्ता लिन माग

होटल याक एण्ड यतीले पाँच तारे वर्गीकरण खोसेर होटल बन्द गर्ने सरकारको निर्णय फिर्ता लिन माग गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै याक एण्ड यतीले सञ्चालनमा नै नरहेको…
तल्लो मोदी जलविद्युत आयोजनाद्वारा व्यवसायिक विद्युत उत्पादन सुरु

तल्लो मोदी जलविद्युत आयोजनाद्वारा व्यवसायिक विद्युत उत्पादन सुरु

पर्वतको मोदी गाउँपालिका र कुश्मा नगरपालिकाको तल्लो मोदी जलविद्युत आयोजनाबाट बिजुली उत्पादन सुरु भएको छ। २० मेगावाट क्षमताको आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो। आयोजनाले कात्तिक अन्तिम सातादेखि…
नेपाली चियाको गुणस्तर र उत्पादन वृद्धि गर्न विशेष कार्यक्रम ल्याउँदै

नेपाली चियाको गुणस्तर र उत्पादन वृद्धि गर्न विशेष कार्यक्रम ल्याउँदै

चियाको राजधानीका रुपमा परिचित इलामका किसानहरुलाई चियाको गुणस्तर र उत्पादिन बृद्धिका लागि कार्यक्रम अगाडी बढाइएको छ। चिया तथा कफि विकास बोर्डले चिया किसानलाई लक्षित गरेर कार्यत्रम अगाडी बढाएको कारोबार अनलाइनले…
नेपालमा पाँच महिनामा पुँजीगत खर्च ६ प्रतिशतमात्र

नेपालमा पाँच महिनामा पुँजीगत खर्च ६ प्रतिशतमात्र

चालु आर्थिक वर्ष २०७८-०७९ को पहिलो पाँच महिना बित्नै लाग्दा समेत नेपालको पुँजीगत खर्चले गति लिन सकेको छैन। बैंकहरुसँग तरलता अभावले कर्जा प्रवाह गर्न समेत नसकिरहेको अवस्थामा सरकारले भने लक्ष्यको…
तनहुँको सबैभन्दा अग्लो डाँडा छिम्केश्वरीमा केबुलकार बन्ने

तनहुँको सबैभन्दा अग्लो डाँडा छिम्केश्वरीमा केबुलकार बन्ने

तनहुँको सबैभन्दा अग्लो डाँडा छिम्केश्वरीमा केबुलकार निर्माण हुने भएको छ। पर्यटकीय नगरी बन्दिपुरमा केबुलकारसहित पूर्वाधार निर्माण गरिरहेको बन्दिपुर केबुलकार एन्ड टुरिजम लिमिटेडले दोस्रो परियोजनाको रुपमा छिम्केश्वरीमा केबुलकार निर्माण गर्न लागेको…
सात प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने अर्थमन्त्रीको दाबी

सात प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने अर्थमन्त्रीको दाबी

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक समयमा पास नहुँदा पुँजीगत खर्चमा कमी भएको बताउनुभएको छ। अर्थ समितिको बैठकमा बिहीबार अर्थमन्त्री शर्माले नीति, कार्ययोजना र कार्यविधिहरू समयमा बनेर पास नहुँदा पुँजीगत खर्चमा…
महामारीपछि पुनः लयमा फर्किंदै नेपाली पर्यटन क्षेत्र

महामारीपछि पुनः लयमा फर्किंदै नेपाली पर्यटन क्षेत्र

कोरोना महामारीका कारण थला परेको लुम्बिनीको पर्यटन क्षेत्र अहिले भने लयमा फर्किन थालेको छ। कोरोना सङ्क्रमण सुरु भएयता लामो समय लुम्बिनीमा पर्यटक आगमन शून्य हुँदा व्यवसायी निराश थिए भने कतिपय…
६ महिनापछि नेपालले भारतबाट बिजुली आयात गर्दै

६ महिनापछि नेपालले भारतबाट बिजुली आयात गर्दै

नदीमा जलसतह घटन थाल्दा जलविद्युत् केन्द्रहरुमा बिजुलीको उत्पादन कम हुन थालेपछि नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात शुरु गरेको छ। निर्यात भइरहेको २ जलविद्युत् आयोजनाको बिजुली समेत रोकिएको छ। प्राधिकरणले नुवाकोटमा…