अपहरणपछि किशोरको हत्या

अपहरणपछि किशोरको हत्या

गोलबजार (सिराहा) : यहाँको गोलबजार नगरपालिका–१३, डङ्ग्राहाबाट अपहरित किशोरको हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको छ । आइतबार राति अपहरणमा परेका स्थानीय १७ वर्षीय अभिषेक महतोको शव घरदेखि…
जेनजी प्रदर्शन : आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा १६ जना पक्राउ

जेनजी प्रदर्शन : आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा १६ जना पक्राउ

पश्चिम नवलपरासी : पश्चिम नवलपरासी क्षेत्रमा गत भदौ २४ गते भएका आगजनी र तोडफोडका घटनामा संलग्न भएको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ परेकामध्ये अधिकांश…
सात सय ३० राउण्ड गोलीसहित आठ जना पक्राउ

सात सय ३० राउण्ड गोलीसहित आठ जना पक्राउ

काठमाडौँ : बनेपा नगरपालिका–९ बाट ७ सय ३० राउण्ड गोलीसहित ८ जना पक्राउ परेका छन् ।   केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उक्त नगरपालिकाको सोही वडाका २६ वर्षीय सिजन सुवाल,…
सहकारीको ३७ करोडको घोटालाका फरार अभियुक्त पक्राउ

सहकारीको ३७ करोडको घोटालाका फरार अभियुक्त पक्राउ

नेपालगन्ज : नेपालगन्जस्थित सहकारी वित्तीय विकास संस्थामा भएको ३७ करोडभन्दा बढीको सहकारी रकम हिनामिना, ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दाका तीन जना फरार दोषीलाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको छ ।…
चार करोड नगद र नौ तोला सुनसहित पक्राउ

चार करोड नगद र नौ तोला सुनसहित पक्राउ

काठमाडौँ : काठमाडौँ सामाखुसीबाट चार करोड २६ लाख नगद र ९ तोला बढी सुनसहित पक्राउ परेका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई प्रहरीले अनुसन्धानका लागि आन्तरिक राजस्व विभाग हरिहर भवन पठाएको छ।…
साढे छ केजी सुनसहित ११ जना भारतीय नागरिक पक्राउ

साढे छ केजी सुनसहित ११ जना भारतीय नागरिक पक्राउ

लेखनाथ : जिल्ला प्रहरी कार्यालय कास्कीले करिब साढे छ केजी अवैध सुनसहित ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। शुक्रबार दिउँसोबाट अप्रेसन सुरु गरेर रातभर लगाएर उनीहरूलाई पक्राउ गरिएको प्रहरीले…
कर्णाली बैँक घोटाला : वडाध्यक्ष र चिकित्सकसहित १०३ जना फरार

कर्णाली बैँक घोटाला : वडाध्यक्ष र चिकित्सकसहित १०३ जना फरार

नेपालगन्ज : नेपालगन्जमा प्रधान कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैँक लिमिटेडमा भएको घोटालामा बहालवाला वडाध्यक्षदेखि बैँकका उच्च कर्मचारी, सञ्चालक, चिकित्सक, नेता लगायत अडिटर समेत गरेर १०३ जना फरार रहेका छन्।  …
कर्णाली विकास बैँक घोटाला, १०९ जनालाई मुद्दा

कर्णाली विकास बैँक घोटाला, १०९ जनालाई मुद्दा

नेपालगन्ज : नेपालगन्जमा प्रधान कार्यालय रहेको कर्णाली विकास बैँकमा तीन अर्ब २० करोड भन्दा बढी घोटाला भएको निष्कर्षसहित बुधबार उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा मुद्दा दर्ता गरिएको छ। प्रहरीको केन्द्रीय…
पूर्वमन्त्री गुप्ता र बिचौलिया लामा अख्तियारमा

पूर्वमन्त्री गुप्ता र बिचौलिया लामा अख्तियारमा

काठमाडौँ : लिची बगैंचाको जग्गा हत्याउन गरिएको गोप्य ‘घुस डिल’ प्रकरणमा मुछिएका निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र बिचौलिया सुजन लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका…
प्रहरीकाे  छ राउण्ड फायर

प्रहरीकाे  छ राउण्ड फायर

बनियानी (झापा), २५ असार : भद्रपुर नगरपालिका–७ मा प्रहरीले गोली हानेर दुई जनालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार मङ्गलबार साँझ जिल्ला…