चीनद्वारा ल्याटिन अमेरिकामा अमेरिकाको ‘शीत युद्ध मानसिकता’ को आलोचना
बेइजिङ, २५ माघ : चीनले शुक्रबार ल्याटिन अमेरिकामा संयुक्त राज्य अमेरिकाको ‘शीतयुद्ध मानसिकता’ को निन्दा गर्दै यस क्षेत्रको भ्रमणका क्रममा विदेशमन्त्री मार्को रुबियोको टिप्पणीमाथि गुनासो गरेको बताएको छ । नोभेम्बरमा…









