Posted inविचार
चुनावको मितिको असहजताबारे किन कोही बोल्दैनन् ?
फणीन्द्र नेपाल आगामी फागुन २१ गते आम निर्वाचन हुने निश्चित छ भनिए पनि व्यावहारिक रूपमा निर्धारित मितिमा चुनाव हुनु असम्भवप्रायः छ । यसो हुनाका मुख्यतः चारवटा कारणहरू अौँल्याउन सकिन्छ ।…








