Posted inआलेख/विश्लेषण
राष्ट्रवादी नेताको धुमिल छवि
कुनै समय राष्ट्रिय स्वाभिमानको प्रतिकका रूपमा उदाएका केपी शर्मा ओली अहिले आफ्नै राजनीतिक कद, शैली र अभिव्यक्तिका कारण विवादित नेताका रूपमा चिनिन थालेका छन्। भारतीय नाकाबन्दीको कठोर परिस्थितिमा सशक्त नेतृत्व…






