म्याग्दीका मुख्य सडक अवरुद्ध 

म्याग्दीका मुख्य सडक अवरुद्ध 

म्याग्दी, १६ साउन: म्याग्दीका मुख्य सडक अवरुद्ध भएका छन् । जिल्ला सदरमुकाम बेनीदेखि अन्तर जिल्ला र पालिका जोड्ने सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ । बर्सातका कारण पहिरो खसेर…
पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध   

पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध   

भरतपुर, १६ साउन: पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो…
भूकम्पले क्षति पु¥याएको घर

भूकम्पले क्षति पु¥याएको घर

भोजपुर नगरपालिका– १२, टक्सारमा आज बिहान गएको भूकम्पले क्षति पु¥याएको घर । टक्सार पुरानो ऐतिहासिक बजार भएपनि पछिल्लो समय यहाँका बासिन्दा बसाइँ सरेर बाहिर गएकाले अधिकांश घरहरु जीर्ण अवस्थामा रहेका…

खोटाङको मात्तिमबिर्ता केन्द्रविन्दु भएर छ रेक्टर स्केलको भूकम्प

काठमाडौँ, १५ साउन: खोटाङको साकेला गाउँपालिकास्थित मात्तिमविर्ता केन्द्रविन्दु भएर आज बिहान ८ः१३ बजे छ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले ‘खोटाङको…
पहिराले चार परिवार विस्थापित, बस्ती जोखिममा

पहिराले चार परिवार विस्थापित, बस्ती जोखिममा

पर्वत, १३ साउन : केही दिनदेखिको वर्षापछि खसेको पहिराले पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीका चार परिवार पूर्णरुपमा विस्थापित बनेका छन् । पहिराले करिब ६० परिवार रहेको बस्ती जोखिममा परेको छ ।…
फिलिपिन्समा शक्तिशाली भूकम्प

फिलिपिन्समा शक्तिशाली भूकम्प

मनिला, ११ साउन: फिलिपिन्समा बुधबार शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भूगर्भ विभागले दिएको जानकारीअनुसार फिलिपन्समा ७।१ म्याग्नीच्युडको भूकम्प आएको हो । स्थानीय समयानुसार राती १२।४३ मा भूकम्प आएको स्थानीय…
अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालन 

अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालन 

दमौली, ११ साउन : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ स्थित छिर्कनेमा अवरुद्ध भएको सडक सञ्चालन भएको छ । आज बिहान सडकको बीच भागमा ट्रक पल्टिएपछि अवरुद्ध भएको छिर्कने–डुम्रे सडक बिहान…
इन्धन र औषधि अभावले श्रीलङ्काका अस्पताल बन्द हुँदै

इन्धन र औषधि अभावले श्रीलङ्काका अस्पताल बन्द हुँदै

कोलम्बो [श्रीलङ्का], १० साउन: चरम इन्धन र औषधि अभावले श्रीलङ्काका अस्पताल प्रायः बन्द हुने अवस्थामा पुगेका छन् । शल्यक्रिया उपकरण र जीवन बचाउने औषधिहरूको आपूर्ति लगभग ठप्प भएपछि अस्पतालहरूको यस्तो…
सडक दुर्घटनामा तीसको मृत्यु

सडक दुर्घटनामा तीसको मृत्यु

नैरोवी, १० साउन : गत आइतबार केन्याको एक नदीमा बस खसेर भएको दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । राजमार्गमा कुदिरहेका बेला गत आइतबार बेलुका बस नदीमा खसेको…
बाढीमा परी पाँचको मृत्यु

बाढीमा परी पाँचको मृत्यु

जलालाबाद, अफगानिस्तान, ९ असार : देशको पूर्वी प्रान्त नान्गाहारमा आइतबार अबेर राति आएको बाढीमा परी कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै अन्य १० जना घाइते भएको प्रान्तीय गभर्नरको कार्यालयले जनाएको…