पहिरोमा परी एकै परिवारका चारजनाको मृत्य, दुई घाइते

पहिरोमा परी एकै परिवारका चारजनाको मृत्य, दुई घाइते

फुङ्लिङ (ताप्लेजुङ), ३२ जेठः जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् । फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार…
रामेछापको चार हजार पाँच सय हेक्टर वन सखाप

रामेछापको चार हजार पाँच सय हेक्टर वन सखाप

मन्थली (रामेछाप), २८ वैशाखः एक महिनामा जिल्लाका आठवटा स्थानीय तहका एक सय ५५ स्थानमा डढेलोबाट चार हजार पाँच सय हेक्टर वन सखाप भएको छ । सबैभन्दा बढी क्षति दोरम्बा शैलुङ…
रसुवाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प

रसुवाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ, ४ चैत : काठमाडौँको उत्तरी क्षेत्र रसुवा जिल्लाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः४४ बजे रसुवा जिल्लाको जुरेढुङ्गा…
जापानमा भूकम्प : मृत्यु हुनेको सङ्ख्या २३२ पुग्यो, अझै २१ जना वेपत्ता

जापानमा भूकम्प : मृत्यु हुनेको सङ्ख्या २३२ पुग्यो, अझै २१ जना वेपत्ता

टोकियो, ३ माघ : जापानको इशिकावा प्रान्तमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या बुधबार २३२ पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् । प्रान्तीय सरकारका अनुसार, अद्यावधिक गरिएको तथ्याङ्कमा वाजिमा शहरले थप…
प्याङ्खोेलामा अस्तायो सञ्जिताको बेलायत जाने सपना   

प्याङ्खोेलामा अस्तायो सञ्जिताको बेलायत जाने सपना   

बलेवा (बागलुङ), २९ पुस : सञ्जिता अधिकारी आगामी माघ ६ गते बेलायत फर्किने तयारीमा हुनुहुन्थ्यो । बिहे भएको दुई वर्षसम्म पनि उहाँले आफ्नो पुख्र्यौली कर्मघर देख्नुभएकै थिएन । बिदामा नेपाल…
दुर्घटनामा दुई जनाको मृत्यु  

दुर्घटनामा दुई जनाको मृत्यु  

बनियानी (झापा), २९ पुस : झापाको शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिबार भएका ती दुवै दुर्घटनामा आठ जना घाइते भएका…
जाजरकोट भूकम्प : रुकुम पश्चिममा दश हजार अस्थायी आवस निर्माण  

जाजरकोट भूकम्प : रुकुम पश्चिममा दश हजार अस्थायी आवस निर्माण  

त्रिवेणी (रुकुम पश्चिम), २१ पुस : गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा अस्थायी आवास निर्माणको काम जारी छ । भूकम्प गएको दुई…
चिसोले भूकम्पपीडित समस्यामा

चिसोले भूकम्पपीडित समस्यामा

जाजरकोट, १५ पुस : गास र बासको उचित व्यवस्था नहुँदा यहाँका भूकम्पपीडित समस्यामा परेका छन् । चिसोले सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी समस्यामा परेका छन् । अस्थायी आवास निर्माणका…
रामीडाँडा भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! 

रामीडाँडा भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! 

जाजरकोट, १२ मङ्सिर : गत कात्तिक १७ गते राति यहाँको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका…
भूकम्पप्रभावित क्षेत्रका नागरिकको जीवनरक्षा गर्न आग्रह

भूकम्पप्रभावित क्षेत्रका नागरिकको जीवनरक्षा गर्न आग्रह

काठमाडौँ, ४ मङ्सिर : नेकपा (एमाले)को भूकम्पप्रभावित जिल्लाका नागरिकको जीवनरक्षाका लागि उचित प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको छ । पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा भूकम्पप्रभावित जिल्लाका नागरिकले…