पहिरोमा पुरिएका चलाउने दम्पतीको शव फेला

पहिरोमा पुरिएका चलाउने दम्पतीको शव फेला

काँक्रेविहार (सुर्खेत), २३ भदौः जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोमा घरसँगै पुरिएका ४७ वर्षीय मानबहादुर चलाउने र उहाँकी ३८ वर्षीया श्रीमती प्रेमकुमारी चलाउनेको शव फेला परेको छ । गएरातिको पहिरोमा घरसँगै…
राेग, अपराध, विपद,  र दुर्घटनाका ११ समाचार

राेग, अपराध, विपद, र दुर्घटनाका ११ समाचार

आठ किलो चाँदीका गहनासहित युवक पक्राउ सिरहा, १८ भदौ : सिरहा प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी मूल्य बराबरको चाँदीका विभिन्न गरगहनासहित एक युवकलाई लहानबाट नियन्त्रणमा लिएको छ । विशेष…
दुर्घटना, अपराध, राेग र विपदका १४ वटा मुद्दा

दुर्घटना, अपराध, राेग र विपदका १४ वटा मुद्दा

भालुको आक्रमणबाट पाँच भेडा मरे जुम्ला, १७ भदौ : जिल्लाको कनकासुन्दरी गाउँपालिका–७ स्थित हलगाडेमा आइतबार राति भालुको आक्रमणमा परी पाँच वटा भेडा मरेका छन् । भेडापालक  किसान  गोबी कार्कीका अनुसार…
चेकेथुम पहिरोको उच्च जोखिममा

चेकेथुम पहिरोको उच्च जोखिममा

खोटाङ, १३ भदौः बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित चेकेथुम पहिरोको उच्च जोखिममा परेको छ । गाउँभन्दा करिब एक किलोमिटर तल पर्ने मस्टपुखोलाबाट पहिरो बर्सेनि माथिल्लो भेगमा सर्दै गएपछि चेकेथुमका स्थानीय बासिन्दा जोखिममा…
बाढीपहिरो लगायतका विपद्मा परी आज दिउँसोसम्म २१० को मृत्यु

बाढीपहिरो लगायतका विपद्मा परी आज दिउँसोसम्म २१० को मृत्यु

काठमाडौँ, १२ भदौ : अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी आज दिउँसोसम्म दुई सय १० जनाको मृत्यु भएको छ ।…
करिडोरको ‘ट्र्याक’ नै बगाएपछि पुल बनाइँदै

करिडोरको ‘ट्र्याक’ नै बगाएपछि पुल बनाइँदै

गलकोट (बागलुङ), ११ भदौः तीन वर्षअघि देखि लगातार पहिरो खस्दा बागलुङको दक्षिण भेग सडक सञ्जालबाट पटक–पटक टुट्दै आएको छ । बागलुङ नगरपालिका–१० गलुवास्थित दब्ल्याङको पहिरोले तीन स्थानको सडकको ‘ट्र्याक’ बगाएपछि…
दोरम्बा पहिरोः छ जनाको मृत्यु, चार बेपत्ता

दोरम्बा पहिरोः छ जनाको मृत्यु, चार बेपत्ता

मन्थली (रामेछाप), ९ भदौः दोरम्बाको शैलुङ गाउँपालिका–३ मा गएराति पहिरोले तीन घर पुरिँदा छ जनाको मृत्यु भएको छभने अन्य चार जना हराइरहेका छन् । एक जनाको अवस्था गम्भीर छ ।…
बाढीले कञ्चनपुरमा करोडौँको क्षति

बाढीले कञ्चनपुरमा करोडौँको क्षति

दोधारा चाँदनी(कञ्चनपुर), ७ भदौः असार तेस्रो साताको बाढीबाट जिल्लामा रु एक अर्ब ५० करोडको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार भौतिक पूर्वाधार, कृषि बाली, उद्योग तथा पशुधनमा उक्त…
बाढी, पहिरोलगायतका विपद्मा परी १९३ को मृत्यु

बाढी, पहिरोलगायतका विपद्मा परी १९३ को मृत्यु

काठमाडौँ, ४ भदौः अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म एक सय ९३ जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायतका…
दुई हिमताल फुट्दा बाढी आएको निष्कर्ष

दुई हिमताल फुट्दा बाढी आएको निष्कर्ष

सुवास दर्नाल सोलुखुम्बु, १ भदौः सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)ले थामे क्षेत्रमा बाढीको जोखिम अझै रहेको बताउनुभएको छ । शुक्रबार दुईवटा हिमताल फुट्दा बाढी आएको पुष्टि गर्र्दै उहाँले…