Posted inमनाेरञ्जन
मिसेस हिमालयन नेपाल २०२५ को ताज प्रनितालाई
काठमाडौं। अंग्रेजी सम्वत् सन् २०२५ को अन्तिम दिन यसपालीको मिसेस हिमालयन नेपाल सम्पन्न भएको छ। बुधबार राजधानीको ज्यापु प्रज्ञा भवनमा आयोजित सो विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगितामा प्रनिता क्षेत्रीले ताज पहिरिन…









