प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

काठमाडौँ : नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले…
आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौँ : राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेद्वारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन…
निर्वाचन ७४ दिन बाँकी

निर्वाचन ७४ दिन बाँकी

प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था काठमाडौँ : आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै…
निर्वाचन ७८ दिन बाँकी

निर्वाचन ७८ दिन बाँकी

काठमाडौँ : निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका…
निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

काठमाडौँ : निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिइएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको जनाएको छ ।   आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा…
बार अध्यक्षमा प्रा डा मिश्र विजयी 

बार अध्यक्षमा प्रा डा मिश्र विजयी 

काठमाडौँ, २८ चैतः नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र निर्वाचित हुनुभएको छ । आज सार्वजनिक मतपरिणामअनुसार उहाँ दुई हजार ४३१ मतान्तरले विजयी हुनुभएको हो ।   नेपाल…
बारको अध्यक्षमा प्रा डा मिश्रको अग्रता

बारको अध्यक्षमा प्रा डा मिश्रको अग्रता

काठमाडौँ, २७ चैत : नेपाल बार एसोसिएसनको २७औँ नयाँ केन्द्रीय कार्यसमितिको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्रा डा विजयप्रसाद मिश्रले दोब्बर अङ्कले अग्रता लिनुभएको छ ।   नेपाल बार एसोसिएसन निर्वाचन–२०८१ का…
बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिका लागि मतदात सम्पन्न

बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिका लागि मतदात सम्पन्न

काठमाडौँ, २३ चैत: नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदान सम्पन्न भएको छ । प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाले आज बिहान ८ बजेदेखि सुरु भएर अपराह्न…
बार अध्यक्षमा वरिष्ठ अधिवक्ताद्वय मिश्र र श्रेष्ठबीच प्रतिस्पर्धा

बार अध्यक्षमा वरिष्ठ अधिवक्ताद्वय मिश्र र श्रेष्ठबीच प्रतिस्पर्धा

काठमाडौँ, २३ चैतः नेपाल बार एशोसिएशनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र व्यावसायिक…
कडा प्रतिस्पर्धाबीच नेवि सङ्घका जोशी निर्वाचित

कडा प्रतिस्पर्धाबीच नेवि सङ्घका जोशी निर्वाचित

कीर्तिपुर (काठमाडौँ), १८ चैतः त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा आज सम्पन्न निर्वाचनमा नेवि सङ्घका दीपकराज जोशी विजयी हुनुभएको छ ।   कुल खसेको तीन हजार १०८ मतमध्ये उहाँले ७८९ मत…