नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहकाे याेजना

नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहकाे याेजना

नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको ११ औँ संशोधनलाई सही ढंगले कार्यान्वयन गर्न ध्यान केन्द्रीत गर्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा महासंघको २३ औ साधारणसभा…
सरल र सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलव्ध गराउन सरकारलाई निर्देशन

सरल र सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलव्ध गराउन सरकारलाई निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले सरल र सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलव्ध गराउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले पेट्रोलियम पदार्थको…
मधेश प्रदेश र गण्डकी प्रदेशबिच अन्तरप्रदेशीय विमान सेवा सुरु

मधेश प्रदेश र गण्डकी प्रदेशबिच अन्तरप्रदेशीय विमान सेवा सुरु

मधेश प्रदेश र गण्डकी प्रदेशबिच अन्तरप्रदेशीय विमान सेवा सुरु भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा र मधेश प्रदेशको राजधानी जनकपुरधामसम्मको पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली सहित १८…
वैज्ञानिक भाडादरअनुसार पेट्रोलियम ढुवानी साधनमा ढुवानी भाडा लागू गर्न माग

वैज्ञानिक भाडादरअनुसार पेट्रोलियम ढुवानी साधनमा ढुवानी भाडा लागू गर्न माग

पेट्रोलियम व्यवसायीहरुले वैज्ञानिक भाडादरअनुसार पेट्रोलियम ढुवानी साधनमा ढुवानी भाडा लागू गर्न माग गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले डिजेल, मर्मत, ज्याला, कर…
पत्रकारको न्युनतम तलवबृद्धिको सिफारिससहितको श्रमजीवी पत्रकार कर्मचारी एवं कामदारको पारिश्रमिक पुनरावलोकन

पत्रकारको न्युनतम तलवबृद्धिको सिफारिससहितको श्रमजीवी पत्रकार कर्मचारी एवं कामदारको पारिश्रमिक पुनरावलोकन

न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकारको न्युनतम तलवबृद्धिको सिफारिससहितको श्रमजीवी पत्रकार कर्मचारी एवं कामदारको पारिश्रमिक पुनरावलोकन सिफारिस प्रतिवेदन २०७८ सरकारलाई बुझाएको छ । बुधबार सिंहदरबारमा समितिका अध्यक्ष राजेन्द्र अर्यालले सञ्चारमन्त्री ज्ञानेन्द्र…
नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गरिने जलविद्युत् आयोजनाको सम्बन्धमा अध्ययन गर्न संयुक्त कार्यदल बनाउने सहमति

नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गरिने जलविद्युत् आयोजनाको सम्बन्धमा अध्ययन गर्न संयुक्त कार्यदल बनाउने सहमति

नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गरिने जलविद्युत् आयोजनाको सम्बन्धमा अध्ययन गर्न संयुक्त कार्यदल बनाउने सहमति भएको छ । कार्यदलमा दुवै देशका बढीमा तीन–तीन सदस्य रहनेछन् । दुई देशका ऊर्जा…
२०८१ को पुस महिनासम्ममा काठमाडौं–तराई मधेश द्रुतमार्ग आयोजनाको निर्माण सक्ने सेनाको तयारी

२०८१ को पुस महिनासम्ममा काठमाडौं–तराई मधेश द्रुतमार्ग आयोजनाको निर्माण सक्ने सेनाको तयारी

संसदीय समितिले काठमाडौं–तराई मधेश द्रुतमार्ग आयोजनाको प्याकेज नंवर ४ र ५ को ठेक्का प्रक्रियाको यथार्थ विवरण पेश गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको बिकास तथा…
नेपाली सेनाको सैनिक कल्याणकारी कोषको सम्पत्ति झण्डै ६० अर्ब

नेपाली सेनाको सैनिक कल्याणकारी कोषको सम्पत्ति झण्डै ६० अर्ब

नेपाली सेनाको सैनिक कल्याणकारी कोषको सम्पत्ति झण्डै ६० अर्ब पुगेको छ । सेनाले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २०७८ असार मसान्तसम्म कोषको यथार्थ सम्पती रु ५९ अर्व ९५ करोड ८९…
ललितपुरको सुनाकोठीस्थित पाउरोटी र कुकिज बनाएर बेच्ने स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनीमा छापा

ललितपुरको सुनाकोठीस्थित पाउरोटी र कुकिज बनाएर बेच्ने स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनीमा छापा

महानगरीय प्रहरी अपराध महाशाखाले ललितपुरको सुनाकोठीस्थित पाउरोटी र कुकिज बनाएर बेच्ने स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनीमा छापा मारेको छ । कम्पनीले बजारबाट म्याद गुज्रीरहेका पाउरोटी र कुकिजलाई उठाउने र…
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने म्यानपावर कम्पनीलाई कालोसूचीमा राख्न निर्देशन

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने म्यानपावर कम्पनीलाई कालोसूचीमा राख्न निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगारीका नाममा ठगिएका युवालाई तत्काल उनीहरुले बुझाएको रकम फिर्ता दिलाउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ । सिंहदरबारमा…