नवीन अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह

नवीन अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, २५ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धिका लागि नवीन अनुसन्धानमा जुट्न वैज्ञानिकहरुलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवासमा आज आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को…
अन्तर्राष्ट्रिय वित्त निगमले लगानी विस्तार गर्ने

अन्तर्राष्ट्रिय वित्त निगमले लगानी विस्तार गर्ने

काठमाडौँ, २५ भदौः अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा लगानी विस्तार गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा आइएफसीका दक्षिण एसिया निर्देशक इमाद…
पत्रकारले तथ्यमा आधारित भएर समाचार लेख्नुपर्ने

पत्रकारले तथ्यमा आधारित भएर समाचार लेख्नुपर्ने

रञ्जिता अधिकारी देउखुरी (दाङ), २५ भदौ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समाज रुपान्तरणका लागि पत्रकारले निरन्तर खबरदारी गर्नुपर्ने बताउनुभएको छ । पत्रकारले तथ्यमा आधारित रही…
भवन निर्माणको प्रगतिबारे ताकेता भइरहेको छ : शिक्षामन्त्री

भवन निर्माणको प्रगतिबारे ताकेता भइरहेको छ : शिक्षामन्त्री

काठमाडौँ, २५ भदौः शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ‘एजुकेशन म्यानेजमेन्ट इन्फरमेसन सिस्टम’ सञ्चालनका लागि बनाउन लागिएको भवन निर्माणको ताकेता भइरहेको बताउनुभएको छ । उहाँले झापा–३ भद्रपुरस्थित विद्यालयस्तरीय शैक्षिक सूचना…
सिरहावासीका समस्याबारे संसद्मा आवाज उठाउँछु : अध्यक्ष दाहाल

सिरहावासीका समस्याबारे संसद्मा आवाज उठाउँछु : अध्यक्ष दाहाल

सिरहा, २५ भदौः पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले सिरहावासीका समस्याबारे संसद्मा आवाज उठाउने बताउनुभएको छ । आज गोलबजारका स्थानीयसँग कुराकानी गर्दै उहाँले खानेपानी, कृषि…
परिवर्तनका लागि जनता जागरुक हुनुपर्छः अध्यक्ष यादव

परिवर्तनका लागि जनता जागरुक हुनुपर्छः अध्यक्ष यादव

सुदूरपश्चिम, २५ भदौः जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनतालाई जागरुक नबनाएसम्म देशमा अपेक्षित परिवर्तन हुननसक्ने बताउनुभएको छ । सो पार्टीको आज धनगढीमा आयोजित सङ्गठन सुदृढीकरण, पार्टी विस्तार…
आइकाओको सम्मेलनमा सहभागी हुन पर्यटनमन्त्री पाण्डे भारतमा प्रस्थान

आइकाओको सम्मेलनमा सहभागी हुन पर्यटनमन्त्री पाण्डे भारतमा प्रस्थान

काठमाडौँ, २५ भदौः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे  भारतको राजधानी नयाँदिल्लीमा हुने अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मन्त्रिस्तरीय सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नु भएको छ…
पर्यटन बोर्डका सिइयोविरुद्ध रिट

पर्यटन बोर्डका सिइयोविरुद्ध रिट

काठमाडौँ, २५ भदौः नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइयो) दीपकराज जोशीको नियुक्ति कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रमुख कार्यकारी अधिकृतका अर्का प्रतिस्पर्धी…
प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा उठेका १४ मुद्दामा उपसभामुखको राजीनामादेखि बिआराईसम्मको चर्चा

प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा उठेका १४ मुद्दामा उपसभामुखको राजीनामादेखि बिआराईसम्मको चर्चा

काठमाडौ २५ भदौः प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले उपसभामुखको राजीनामा, बिआराई परियोजना, चिकित्सा क्षेत्र सुधार, सडक सञ्जाल, उपभोग्य वस्तुमा कालोबजारी लगायतका विषय उठान गर्नुभएको छ । राष्ट्रिय  स्वतन्त्र पार्टी…
पुँजीबजारमा गिरावट जारी, कारोबार सात अर्बमा खुम्चियो

पुँजीबजारमा गिरावट जारी, कारोबार सात अर्बमा खुम्चियो

काठमाडौँ, २५ भदौः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार पाँच कारोबार दिनदेखि घटिरहेको छ । आज नेप्से परिसूचक १३ दशमलव ०९ अङ्कले घटेर दुई हजार छ सय ३२ दशमलव ९४…