Posted inसमाचार
खोजी समाचार : विकासका नाममा बिगारिँदै पशुपतिको प्राचीन वास्तुकला
पूर्णप्रसाद मिश्र काठमाडौँ, ३० वैशाख : आराध्यदेव पशुपतिनाथ मन्दिरको पूर्वमा वाग्मती नदी हुनु वास्तुशास्त्रीय मतमा राम्रो हो । वाग्मती नदीले मन्दिरअघिको अग्लो वनको वास्तु दोष निवारण गर्दछ । पशुपतिनाथको आग्नेय…